सामाजिक संजालको सहयोगमा निकै चर्चामा रहेका बालक अशोक दर्जीको घर बनाउन सबैतिरबाट सहयोग जुटिरहेको छ । देश विदेशमा भएका मनकारी नेपालीहरुले सक्दो सहयोग गरिरहेका छन् ।
घरबारविहीन अशोकलाई नयाँ घरमा बसाउने अभियान जारी रहेको बेला बुबाआमालाई भने धम्की आइरहेको छ । अज्ञात व्यक्तिले धम्की दिने, तर्साउने गरेको अशोकका बुबाले बताएका छन् ।
प्रस्तुत छ किशोर श्रेष्ठले अशोकका आमाबुबासँग गरेको कुराकानी: