Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
श्रीमानकाे ज्यान लिएकि यी महिलाकाे यस्तो हर्कत, योनीमै बिष! – Rabin's Blog
Saturday, April 20, 2024

श्रीमानकाे ज्यान लिएकि यी महिलाकाे यस्तो हर्कत, योनीमै बिष!

काठमाडौं । विश्वका विभिन्न मुलुकमा हुने घटनाहरुको प्रकृति हेर्दा निकै अनौठो र अचम्म लाग्दा छन् । त्यसमाथि हत्या, चोरी, बलात्कारजस्ता जघन्य अपराधका घटनाहरु झनै रहस्यमय देखिन्छ । यस्तै एक घटना ब्राजिलमा भएको छ । आफ्नो श्रीमानको हत्या गर्न योनीमा विष राखेको प्रमाणित भएको छ । ब्राजिलको साओ पाउलोमा श्रीमानको हत्या गर्ने उद्देश्यले एक महिलाले योनीमा विष राखेको मेडिकल रिपोर्टले पुष्टी गरेको हो ।

श्रीमानसँग सेक्स गर्नुअघि ति महिलाले आफ्नो योनीमा विष राखिन् । जब श्रीमान् सेक्स गर्न राजी भएका थिए, तर श्रीमतीको योनीबाट अनौठो कडा गन्ध आएपछि हच्किए । उनले यसबारे श्रीमतीलाई जिज्ञासा राख्दा श्रीमतीले जवाफ दिइनन् । तब श्रीमान सशंकित भए । उनले तुरुन्त श्रीमतीलाई अस्पताल लगे । तब थाहा भयो श्रीमतीले श्रीमानको हत्या गर्न योनीमा विष राखे । योनीमा विषय राखेर श्रीमानलाई ओरल सेक्स गर्न लगाएर हत्या गर्ने योजना श्रीमतीको रहेको रहस्य खुलेको हो । उक्त आरोप महिलाले समेत स्वीकारेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *