Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
विहानै बर्दिबासबाट अायो यस्तो दुःखद खबर – Rabin's Blog
Friday, March 29, 2024

विहानै बर्दिबासबाट अायो यस्तो दुःखद खबर

निकेश खनाल बर्दिवास– महोत्तरीमा शुक्रबार मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । एक गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा जनकपुर उपमहानगरपालिका –१५ बस्ने रोशनकुमार साह रहेका छन् । शाह बा ४४ प ६७५९ नम्बरको पल्सर मोटरसाईकल चढी पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बर्दिबासबाट सर्लाहीतर्फ जाँदै गर्दा मराहा खोल्सी नजिक दुर्घटनामा परेका थिए ।

दुर्घटनामा परेका उनलाई बर्दिबासस्थित जनसेवा हस्पिटलमा ल्याउँदै गर्दा बाटोमै मृत्यू भएको छ । मोटरसाइकलमा पछाडी सवार धनुषा सहिदनगर नगरपालिका–२ बस्ने अन्दाजी २७ वर्षीय सन्तोषकुमार महतो गम्भीर घाइते भएका छन् । घाइते उनलाई उपचारको लागी बर्दिबासको शुभ स्वास्तिक अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि हेलीकोप्टरबाट काठमाण्डौ लगिएको बर्दिबास प्रहरीका प्रहरी निरीक्षक राजुप्रसाद कुर्मीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *