Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
भर्खरै विराटनगर बाट आयो यस्तो खबर , सलाम छ यी २ प्रहरीलाई ! – Rabin's Blog
Wednesday, April 24, 2024

भर्खरै विराटनगर बाट आयो यस्तो खबर , सलाम छ यी २ प्रहरीलाई !

विराटनगर – मोरङको केराबारी गाउँपालिका ७ मा पर्ने खदम खोलामा आएको बाढीमा बगेका ६ बर्षिय बालकलाई दुई जना प्रहरीले उद्धार गरेका छन् ।खोलामा खेल्नेक्रममा बिहिबार साँझ ५ बजेतिर एक्कासी बाढीमा बग्न पुगेका सोही ठाउँका अमृत दुलालका ६ बर्षिय छोरा अनसल दुलाललाई इलाका प्रहरी कार्यालय केरावारीका प्रहरीले उद्धार गरेको हो । बाबु आमा खेतमा काम गर्न गएको बेला खोला किनारमा खेल्नेक्रममा बालक अनसल तेज धार भएको खदम खोलामा बग्न पुगेका थिए ।

गस्तीमा रहेका दुई प्रहरी जवानले खोलामा बालक पानीमा उत्रिरहेको देखे।सो क्रममा खोलाको पानीले अन्सललाई पौडी खेलेको स्थानबाट करिब ५० मिटर टाढा पुराइसकेको थियो।उनीहरुले तत्कालै खोलामा हाम्फालेर केराबारीको मुगुडागीं गाउँका अन्सललाई दोश्रो जीवन दिन सफल भए।खोलाको बाढीले बालकलाई साठी मिटर तल बगाइसकेको अवस्थामा पनि प्रहरी जवानहरुले खोलामा पसेर उनको उद्धार गर्न सफल भएको इप्रका केरावारीका सई दिपक यादबले बताए । उद्धार गर्ने क्रमामा प्रहरीहरु समान्य घाइते भएका थिए । उद्धार गरिएका बालकको अवस्था समान्य छ ।

खोलामा हुने अबैध उत्खननलाई नियन्त्रण गर्न केरावारी प्रहरीले चौबिसै घण्टा आजकल प्रहरी खटाउने गरेको छ । खोलाको बाढीमा बगेका बालकको उद्धार गर्न सफल भएपछि गाउँलेहरुले प्रहरीको प्रशंसा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *