Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
नुवाकोटकाे महाकालीमा मान्छे बन्याे सर्प ! बिश्वास छैन ? (हेर्नुस् भिडियो) – Rabin's Blog
Saturday, April 20, 2024

नुवाकोटकाे महाकालीमा मान्छे बन्याे सर्प ! बिश्वास छैन ? (हेर्नुस् भिडियो)

नुवाकोटको शिवपुरी गाउपालिकामा बिज्ञानलाई नै चुनौती दिने घटना भएको छ । सर्पको जस्तै हाउभाउ गर्ने एक किशोर चारदिन पछी परम्परागत उपचार बिधिबाट निको भएका छन ।शिवपुरी गाउपालिका वडा नं ५ महाकालिको स्याङताङ टोलका अठार बर्षिय सन्जिव तामाङ बैशाख ५ गते रातिबाट बिरामी भए । छिमेकिको बिहेमा गएर घर फर्कदै गरेका उनलाई राती १० बजे बाटोमा एउटा सर्पले घाँटिमा बेर्यो ।

बिहान ४ बजेसम्म सर्प घाटिमा बसेको सन्जिवले अन्तिममा सर्पको टाउको चुसे र दुधजस्तो एकमुख थुक थुके । त्यसपछी सर्पले छाड्यो । आफन्त साथी भाइले बोकेर घरमा पुराएपछी यिनी आफै सर्प जस्तै बने । बिरामिका बुवा मुमबहादुर तामाङ छोरा सन्जिव चारदिन सम्म सर्पको हाउभाउमा बसेको बताउँछन ।सर्प संगको चार घण्टा लामो बसाईले सन्जिव सर्प जस्तै बनेका छन । कुण्डला माबी भद्रुटारमा कक्षा १२ मा पढ्दै गरेका यि किशोरमा यस्तो फरक खालको समस्या यो भन्दा अगाडी देखिएको थिएन ।

घसृएर हिँड्ने, खानपिन नगर्ने, साना-साना ठाउमा आफ्नो शरीर छिराउने, सर्पको जस्तै जिब्रो निकाल्ने, उनि मानिसहरुको होहल्ला र जमघट मन पराउदैनन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *