Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
ऐश्वर्या रायकी छोरी भारतकी प्रधानमन्त्री बन्ने, यो खबरले भारतमा मच्चियो सनसनी – Rabin's Blog
Thursday, April 25, 2024

ऐश्वर्या रायकी छोरी भारतकी प्रधानमन्त्री बन्ने, यो खबरले भारतमा मच्चियो सनसनी

यदि शहरमा प्रसिद्धि पाएका ज्योतिषको भविष्यवाणीलाई मान्ने हो भने बलिउडका सुपरस्टार अमिताभ बच्चनको नातिनी आराध्याको राजनीतिमा ठूलो भविष्य छ।हैदरावादका ज्योतिष ‘डि ग्यानेश्वर’ ले सन् २०१८ मा नयाँ भविष्यवाणी गरेका छन्। उनले यो घोषणाको लागि पत्रकार सम्मेलन नै राखेका थिए। उनले यो भन्दा अगाडि कलाकार चिरञ्जीवि र रजनीकान्तको राजनीतिमा प्रवेश गर्ने र आन्द्र प्रदेशमा कांग्रेशको पुनरागमको बारेमा गरेको भविष्यवाणी मिलेको दाबी गरे।

यो भविष्यवाणी उनले २००९ मा गरेका थिए। उनले आइतबार आराध्याले भविष्यमा नाम परिवर्तन गरेर रोहिनी राख्ने र भारतको प्रधानमन्त्री बन्न इच्छाउने भविष्यवाणी गरे।उनको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको बारेमा पुन–मतदान, अमेरिकाका राष्ट्रपतिको पुन–मतदान , रजनीकान्तको राजनीतिक यात्राका बारेमा भविष्यवाणी गरिसकेका छन्। उनले सन् २०२४ मा भारत र पाकिस्तानबीचमा युद्ध हुने, रिलायन्सका मालिकका छोरा आकाशलाई सन् २०१९ मा विवाह गर्न सल्लाह दिएको कुराहरु यो भन्दा अगाडि बाहिर आइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *