Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
भर्खरै सिंहदरबारकाे मुख्य प्रसासनिक केन्द्रबाटै अायो यस्तो डरलाग्दो खबर – Rabin's Blog
Saturday, April 20, 2024

भर्खरै सिंहदरबारकाे मुख्य प्रसासनिक केन्द्रबाटै अायो यस्तो डरलाग्दो खबर

काठमाडौं, देशकै मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा शंकास्पद बस्तु भेटिएको छ । उक्त शंकास्पद वस्तु बम हुनसक्ने आशंका गरिएको छ । सिंहदरबारको दक्षिण गेटतर्फ राखिएको उक्त शंकास्पद बस्तु बम भएको आशंकामा अहिले त्यस क्षेत्रलाई खाली गरिएको छ ।पानी शुद्ध पार्ने मेसिनजस्तो आकारमा शंकास्पद बस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको र अहिले आफूहरु बम निस्कृय पार्ने टोलीसहित घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ ।बम निस्क्रिय पार्न नेपाली सेनाको टोली पनि परिचालन गरिएको छ । बम भेटिएको खबर फैलिएपछि त्रास पैदा भएको छ ।

काठमाडौँः सरकारले तोकेको निषेधित क्षेत्र तोड्न पुगेका १० जनालाई प्रहरीले सिंहदरबारको दक्षिण गेटबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मानवअधिकारकर्मी कृष्ण पहाडीसहित १० जना रहेका छन् ।सरकारले स्वतन्त्रतापूर्वक भेला हुन पाउने अधिकार हनन गर्न खोजेको भन्दै पहाडीसहितका प्रदर्शनकारी सिंहदरबारको दक्षिण गेट अगाडि पुगेर धर्नामा बसेका थिए । त्यसपछि त्यहाँ तैनाथ प्रहरीको टोलीले पहाडीसहित १० जनालाई नियन्त्रणमा लिएको हो । यसअघि कांग्रेसको भातृसंगठन नेविसंघले माइतीघरस्थित निषेधित क्षेत्रमा प्रदर्शन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *