Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
संसदमा रमाइलोः संसदले हसाउने, महिला संसद लाजले मुहार लुकाउने – भिडियो हेर्नुस – Rabin's Blog
Saturday, April 20, 2024

संसदमा रमाइलोः संसदले हसाउने, महिला संसद लाजले मुहार लुकाउने – भिडियो हेर्नुस

काठमाडौं । संसद बैठकमा अनेक दृश्य र भाषणका अनेक तौरतरिका देख्न पाइन्छ । राष्ट्रिय सभा बैठकको यो दृश्य पनि निकै रोचक छ । पछिल्ला दिन डा. गोविन्द केसीको अनसनको विषयले संघीय संसदका दुबै सदन तातेका छन् । केसीको अनसनको पक्षमा प्रतिपक्षी नेपाली कांग्रेससहितका सरकार इतरका दलको आक्रोश संसदमा चुलिएको छ भने केसी अनसनको विपक्षमा सत्ताधारी दलका कतिपय सांसदले चर्को प्रतिवाद गरेका छन् ।

हेर्नुस् भिडियोः

तात्कालिन माओवादीका कानुनी हस्ती मानिने राष्ट्रिय सभा सदस्य रामनारायण वडारीले रोष्टममा भाषण गर्दा उनको हाउभाउ देखेर अगाडि बसेका सांसदले हाँसो रोक्न सकेनन् । उग्र भाषण गरेका विडारीको शारीरिक हाउभाव साँच्चिकै हाँसो थाम्न नसकिने खालकै थियो । त्यसैले महिला सांसदले हाँसो रोक्न नसकेर स्कुलका छात्राले जस्तो डेस्कमा लजाउँदै टाउको लुकाएको दृश्य रोचक थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *