Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
तुलसीपुरकाे एउटै हाेटेलबाट समातिएका २५ जना भारतिय के गर्दै थिए? यस्तो रहेछ कारण… हेर्नुस् – Rabin's Blog
Saturday, April 20, 2024

तुलसीपुरकाे एउटै हाेटेलबाट समातिएका २५ जना भारतिय के गर्दै थिए? यस्तो रहेछ कारण… हेर्नुस्

दाङ असार, २८– दाङको एक होटलबाट २५ भारतीय नागरिक पक्राउ परेका छन्ल । दाङको तुलसीपुरस्थित एक होटल मुनाल पाहुना घरमा विग एक सातादेखि बस्दै आएका २५ जना भारतीय नागरिक पक्राउ परेको दाङ प्रहरीले जनाएको छ । उनीहरूबाट मोबाइल सेट र ग्याँस चुल्होहरू बरामद भएको गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

यसैबीच पक्राउ परेकाहरूले बुधबार बेलुकादेखि थप पाँच जना बेपत्ता रहेको भन्ने जानकारी दिएकाले उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

तुलसीपुरमा बिहिबार बिहान तीन बजेतिर भएको मोबाइल पसल चोरीमा पाँच जनाले चोरी गरेको सिसी क्यामेराको फुटेजमा देखिएको छ। उनीहरूले भन्सार छलेर ल्याएका तथा चोरीका सामानहरू गाँउरगाँउमा लगेर विक्री गर्दै आएको तथ्य फेला परेपछि अनुसन्धानको लागि पक्राउ गरिएको प्रहरीको भनाई छ ।

भारत वराईचका नन्के शर्माको टोलीलाई सामान विक्री गर्दै गरेको अवस्थामा वाणिज्य संघको आग्रहमा बिहिबार बिहान होटलबाटै नियन्त्रणमा लिइएको हो । तुलसीपुर उद्योग वाणिज्य संघले तुलसीपुरमा घुमन्ते व्यापारमा प्रतिबन्ध लगाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *