Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
विश्वकपमा क्यामेरा मेनले कामुक महिलालाई मात्रै ताकेपछि फिफाले दियो यस्तो चेतावनी – Rabin's Blog
Thursday, April 25, 2024

विश्वकपमा क्यामेरा मेनले कामुक महिलालाई मात्रै ताकेपछि फिफाले दियो यस्तो चेतावनी

एजेन्सी – रुसमा जारी विश्वकपमा एकतर्फ कमजोर टोलीका खेलाडीले सबैलाई आश्चर्यचकित बनाए । त्यही स्टेडियममा रहेका सुन्दरी महिलाहरुलेपनि दर्शकको ध्यान आफुतिर तानेका छन् । खेल दौरान क्यामेराम्यानले सेक्सी देखिरहेका महिला र केटीहरुलाई ध्यान केन्द्रीत गरेको विषयमा फिफाले क्यामेराम्यानले यस्तो ग्लेमर फोटो नखिँच्न आग्रह गरेकोे छ ।

फिफाले महिलाप्रति क्यामरा धेरै फोकस गर्ने प्रसारकहरुलाई चेतावनी समेत दिएको छ । फिफाले बतायो कि खेलको दौरान अधिकतर क्यामरापर्सन हट महिला फ्यान्समाथि ज्यादै फोकस गरेका छन् । यस्ता प्mयान्सको धेरै फोटो लिइरहेको हुन्छन् । उनीहरुले यस्तो गर्न हुँदैन । समाचारपत्रमा खबर छ ।

फिफाको अनुसार यो लैंगिक भेदभावको भएको छ । भेदभावको विरुद्ध काम गर्ने समूह फेयर नेटवर्कले मानेको छ कि रुसमा लैंगिक भेदभाव धेरै समस्या हो । उसले कयौं खेलमा यस्तो देखियो कि लगभग ३० मामिला सामुने आएको जानकारी दिइयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *