Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
पोखराबाट आयो दुखद खबर , ३ हप्तापछी भेटिए वरिष्ठ अधिकृत ओमराज पौडेल… – Rabin's Blog
Thursday, March 28, 2024

पोखराबाट आयो दुखद खबर , ३ हप्तापछी भेटिए वरिष्ठ अधिकृत ओमराज पौडेल…

पोखरा : असार ९ गतेबाट सम्पर्कविहीन पोखरा लेखनाथ महानगरपालिकाका वरिष्ठ अधिकृत ओमराज पौडेलको सेतीनदी किनार भीमादमा आज मृत अवस्थामा भेटिएका छन् । भीमाद ६ सेतीनदी किनारमा शव भेटिएको र आफन्तले पहिचान गरेको कास्की प्रहरीले जनाएको छ । असार ९ गते शनिबार बिहान मर्निङ वाकमा निस्किएदेखि उनी सम्पर्कविहीन थिए ।

बिहान घरबाट मर्निङ जान्छु भनी निस्केका पौडेल आइतबार बेलकासम्म पनि घर फर्केका छैनन् । उनी बेपत्ता भएको खबरपछि प्रहरीले सेती किनार आसपासमा खोजी थालेको छ ।कास्की प्रहरी र रेस्क्यु टोलीले दिनभरी सेती किनारमा खोजी गरेको थियो ।

महानगरको सामाजिक विकास महाशाखामा वरिष्ठ अधिकृतको रुपमा कार्यरत पौडेल बेपत्तापछि परिवारका सदस्य भावबिहल थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *