Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
अशोक दर्जीलाई सिध्याउने खेल, प्रत्रकार सम्मेलनमै यसरि जंगिए टंक बुधठोकिका म्यानेजर र भने : ‘जव सम्म अशोक दर्जीले आफैले निर्णय गर्न सक्दैनन् त्यति बेलासम्म हाम्रो सिन्डिकेट र संरक्षण दुवै हो’ (भिडियो) – Rabin's Blog
Friday, April 19, 2024

अशोक दर्जीलाई सिध्याउने खेल, प्रत्रकार सम्मेलनमै यसरि जंगिए टंक बुधठोकिका म्यानेजर र भने : ‘जव सम्म अशोक दर्जीले आफैले निर्णय गर्न सक्दैनन् त्यति बेलासम्म हाम्रो सिन्डिकेट र संरक्षण दुवै हो’ (भिडियो)

काठमाडौँ । झापा दमकका अशोक दर्जी पछिल्लो समय सामाजिक सञ्जालमा निकै भाइरल बनिरहेका छन् । निम्न वर्ग परिवारमा जन्मिएका दर्जीमा सानो उमेर मै निकै अदभूत गायन क्षमता भएको छ । जसले गर्दा छोटो समयमा नै उनी चर्चामा रहेका छन्।

आजभोली दर्जीको चर्चा चुलिएका छन्। आफ्नो प्रतिभा प्रस्तुत गरिरहेको भिडियो मार्फत उनी एकाएक चर्चामा आएका हुन्। दर्जीले बाटोमा, होटलमा दिनभर गीत गाउँथे र जम्मा भएको थोरै रकमले परिवारको सामान्य आवश्यकता धानिरहेका थिए। उनी भाइरल भएपछि थुप्रै मिडियाहरू अन्तर्वार्ता र उनको प्रतिभालाई सबैमाज पु¥याउनको लागि पछि लागेका छन् । अन्तर्वार्तामा उनले आफ्नो प्रतिभापनि देखाउदै आएका छन् ।

दर्जीले गाएको पहिलो गीत ‘मन बिनाको धन’ यूट्यूवमा आएलगत्तै चर्चित बनेको छ । आक्रामकरुपमा भ्यूज बटुलिरहेको गीतमा लाइक र कमेन्टको बाढी नै आयो । गीत सार्वजनिक भएपछी अशोक दर्जीको डिमाण्ड देश तथा बिदेशमा हुन् थाल्यो । संगीतकार तथा गायक टंक बुढाथोकीले अशोक दर्जीलाई बिभिन्न ठाउमा लिएर जान थाले ।

टंकले अशोक दर्जीको घर बनाउने जिम्मा लिए तर बिभिन्न समाचार हरु आउँन थाल्यो, पैसाको कारण अशोक घर नबने भने खबर पनि आयो । केहि समय यता अशोक दर्जी र टंकको बिषयमा टोल नै बन्न थाल्यो । त्यहि बिषयलाइ लिएर गरेको प्रत्रकार सम्मेलनमा यसो भने भिडियोमा हेर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *