Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
महिलाहरुले लामो कपडा लगाएको भन्दै सार्वजनिकस्थलमै प्रहरीले काट्न थाले | – Rabin's Blog
Friday, March 29, 2024

महिलाहरुले लामो कपडा लगाएको भन्दै सार्वजनिकस्थलमै प्रहरीले काट्न थाले |

पहिरनले मानिसको व्यक्तित्व झल्किन्छ । विशेषगरी दक्षिण एसियामा अझ मुस्लिम महिलाले त निकै लामा पहिरन लगाउँछ । लामो लगाउन भनिन्छ पनि । मुस्लिम महिलालाई लामो र पूरै शरीर ढाक्ने पहिरन (पोशाक) लगाउन अनिवार्य गरिएको छ । अहिल पनि मुस्लिम महिला बुर्का (मुख छोप्ने विशेष प्रकारको कपडा) लगाउँछ ।

आफ्नो धर्ममा प्रचलित यो नियमलाई पालन गर्नु आज पनि मुस्लिम समुदायमा राम्रो मानिन्छ । तर, आज हामी तपाईलाई एउटा यस्तो देशका बारेमा जानकरी गराउँदै छौं जहाँ महिलाले लामो कपडा लगाए सरकारले नै काटी दिन्छ वा छोटो बनाइदिन्छ ।भर्खरै सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा तस्वीर यति बेला भाइरल छ । चीन सरकारले त्यहाँको मुस्लिम बहुल्य शिन्कियाङ प्रान्तमा बस्ने बहुसंख्यक मुस्लिम समुदाय उइगर मुसलामानमाथि पछिल्लो समय एकपछि अर्को गर्दै नयाँनयाँ प्रतिबन्घ लगाउँदै आएको छ ।

पहिला त्यहाँको स्कूलमा बच्चालार्य धार्मिक कार्यक्रममा भाग लिन रोक लगायो । त्यसपछि पुरुषहरुलाई लामो दाह्री पाल्न (राख्न) प्रतिबन्ध लगाइ दियो । त्यतिमात्रै नभएर सार्वजनिक स्थानमा मुस्लिम महिलालार्य बुर्का लगाउन पनि रोक लगायो ।अहिले आएर अर्को एउटा नयाँ नियम अगाडि ल्याएको छ । जसमा महिलाहरुलाई लामो कपडा लगाउन रोक लगाइएको छ । यदि यो नियम विपरित कुनै महिलाले लामो कपडा लगाएको पाइए त्यसलाई तत्काल काटिने (छोटो बनाइने) छ ।

चिनियाँ प्रहरीले उइगुर मुस्लिम महिलालाई लामो कपडा लगाउन रोक लगाएको छ । सडकमा यदि उइगुर मुस्लिम महिला लामो कपडामा देखिएमा तत्काल उनको कपडा कैंचीले काटिएको तस्वीरहरु सार्वजनिक भएका छन् ।

हाल सामाजिक सञ्जालमा उइगुर मुस्लिम महिलाको लामो कपडा काट्दै गरको तस्वीरहरु भाइरल भएका छन् । यस सम्बन्धमा ‘डकुमेटिक अपरेशन एग्नेष्ट मुस्लिमस’ (डीओएएम) संगठनले भनेको, ‘उनीहरुलाई लाग्छ उइगुर मुस्लिम महिलाहरुको कपडा (पोशाक) धेरै लामो छन् । यसका लागि बाध्य भएर उनीहरुले यो नियम लागू गरेका हुन ।’मुस्लिम महिलाको लामो पोशाक र बुर्काले उनीहरुलाई काम गर्न र हिड्ढुल गर्न पनि असहज भएकाले आधुनिक समयमा धर्मका नाममा दैनिकीमा असहज हुने लुगा नलाउन भन्ने उदेश्यले यो कदम चालेको सरकारी दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *