Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
भर्खरै डा. केसीको स्वास्थ्य अवस्था बारे आयो यस्तो सबै नेपालीलाई रुवाउने खबर ! – Rabin's Blog
Saturday, April 20, 2024

भर्खरै डा. केसीको स्वास्थ्य अवस्था बारे आयो यस्तो सबै नेपालीलाई रुवाउने खबर !

सेप्सिसको उच्च जोखिममा रहेका डा. केसीको स्वास्थ्य अवस्था गए रातिबाट अचानक थप जटिल बनेको छ । रातको २ बजेआसपास अचानक छातीमा असह्य पीडा र सास फेर्न गाह्रो भएपछि डा. केसीले सहयोगका लागि आग्रह गरेका थिए । सो अवस्थामा मेडिकल टिमले जाँच गर्दा रगतमा अक्सिजनको मात्रा ६०, श्वासप्रश्वासको गति ४० र मुटुको गति एक सय २० को हाराहारीमा पुगेको चिकित्सकले जनाएको छन् ।

गए रातिबाटै डा. केसीको इसिजिमा एक्टोपिक बिट्सहरू देखिन थालेको छ । गतमा इलेक्ट्रोलाइट्सको घटबढ भएपछि मुटुको चालमा परिवर्तन भइ यस किसिमका एक्टोपिक बिट्स देखिने उपचारमा संलग्न चिकित्सक बताउँछन् । ’यसरी मुटुको चाल परिवर्तन हुनु निकै खतराको संकेत हो,’ डा. धीरज गुरुङले भने, ‘यस किसिमका चाल आइरहेमा बिरामीको मुटु जुनकुनै वेला पनि बन्द हुन सक्छ ।’यो खबर आजको नयाँ पत्रिकामा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *