Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
यसरी पेट्रोल छर्केर आगो लागाइयो समिक्षालाई ,अंश मागी भनेर परिवारले नै हत्या गरेको आसंका (भिडियोसहित) – Rabin's Blog
Tuesday, April 16, 2024

यसरी पेट्रोल छर्केर आगो लागाइयो समिक्षालाई ,अंश मागी भनेर परिवारले नै हत्या गरेको आसंका (भिडियोसहित)

बुटवल । उनि भर्खर १५ पुगेर १६ मा पाईला टेकेकी किशोरी थिईन् । कक्षा १० पढ्दै गरेकी उनकी आमा श्रीमानले अर्को विवाह गरेपछि सम्वन्ध विच्छेद गरेर हिँडेकी थिईन् । वावुले अर्को विवाह गरेकी श्रीमती पनि अहिले विदेशमा छन् ।

हजुरवुवा हजुरआमा, फुपु र सौतेनी आमाको छोरा भाई घरमा रहे पनि त्यस परिवार भित्र उनको सम्वन्ध खासै राम्रो थिएन । यहि क्रममा असार ९ गते विहान करिव ३ वजेको समयमा उनि घरमै जलेको अवस्थामा फेला पर्छिन । त्यस पछि वुटवल हुँदै विभिन्न अस्पतालमा पुराईन्छ । तर उनको बाँच्ने अवस्था नरहेकोले उनको असार २० गते मृत्यु भएको थियो ।

उनी थिईन् रुपन्देहीको कञ्चन गाउँपालिका वडा नम्वर ५, पिपरचाँपाकी १६ वर्षिया किशोरी समिक्षा ठकुरी । उनलाई आफ्नै वावुले मट्टितेल छरेर जलाउँदै हत्या गरेको आरोप लागेको छ । असार ०९ गते विहान करिव ३ वजेको समयमा शरिरमा आगो लागेपछि समिक्षालाई बुटवलमा, पछी पाल्पाको प्रभास अस्पताल अन्तिममा काठमाडौं किर्तिपुरको एक अस्पतालमा उपचारका लागि लगिएको थियो सोही क्रममा उनको असार २२ गते मृत्यु भएको थियो ।

मृतककी आमा माया थापा ठकुरीले इलाका प्रहरी कार्यालय सालझण्डीमा शुक्रबार किटानी जाहेरी दिएपछि घटना सार्वजनिक भएको हो । मायाले मृतकका बुबा तेजबहादुर, हजुरआमा हरिकला र फुपुहरु मधु ठकुरी थापा र अमृता ठकुरी थापाविरुद्ध किटानी जाहेरी दिएकी हुन् ।समीक्षा स्थानीय पिसल्याण्ड भूपूसैनिक पब्लिक बोर्डिङ स्कूलमा १० कक्षा पढ्दै थिइन् । मावली घरमा बस्दै आएका उनी केही महिना अघि मात्र बाबुको घरमा आएकी थिइन् ।

समीक्षा जन्मिएको ९ महिना हुँदा उनका बुबाले दोस्रो बिहे गरेसँगै उनकी आमालाई कुटपिट गरेपछि आमा-छोरी माइत बस्न थालेको आमा माया थापाले बताइन् ।‘घरमा बस्न थालेपछि कहिले कुटे, कहिले खान दिएनन् । कहिले स्कूलको फिस तिर्दिएनन् भनेर सधैं रोएर फोन गर्थी’ समीक्षाकी आमा मायाले अनलाइनखबरसँग भनिन्, ‘घटना हुने दिन पनि बजारबाट साँझ फर्किंदा घर भित्र नपस् भनेर गालीगलौज गरेका रहेछन् ।’

मायाका अनुसार ९ कक्षा पास गरेपछि ‘मम्मी अब म बाबाको घरमा बसेर पढ्छु, तपाईले मात्र खर्च धान्न सक्नुहुन्न’ भनेर समीक्षा बुबासँग बस्न थालेकी थिइन् ।तर, परिवारका सदस्यले कुटपिट गर्ने, खाना खान नदिने, दुर्व्यवहार गर्ने र सौतेलो भाइले ज्यान मार्ने धम्की दिने गरेको स्थानीय अगुवा बोम दर्लामीले बताए ।आगोले जलेर घाइते भएपछि समीक्षाले आफूलाई हजुरआमाले यस्तो अवस्थामा पुर्यासएको बताएको सानीआमा रचना बुढाथोकीले दाबी गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *