Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
मेरो पनी पर्सनल लाईफ हुन्छ भन्दै शनिबारको दिन पनी सरकारी गाडीमा हुइकिने यातायातका हाकिमको टिसर्ट यसरी च्यातियो (भिडियो) – Rabin's Blog
Thursday, April 25, 2024

मेरो पनी पर्सनल लाईफ हुन्छ भन्दै शनिबारको दिन पनी सरकारी गाडीमा हुइकिने यातायातका हाकिमको टिसर्ट यसरी च्यातियो (भिडियो)

काठमाडौँ । गत असार ३० गते शनिबार पोखराको छोरेपाटनमा एउटा कारले मोटरसाईकललाई ठक्कर दियो।बा २ झ २४३४ नम्बरको उक्त कार सरकारी नम्बर प्लेटको थियो र त्यसमा यातायात कार्यालय गण्डकी लाईसेन्स शाखा प्रमूख तेज नारायण यादव थिए ।

भिडियो हेर्नुहोस:

यादवले चलाएको उक्त गाडीले ग ११ प ११ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो। दुर्घटना स्थलमा रहेका प्रत्यक्षदर्शीका अनुसार उनले चलाएको गाडी अनियन्त्रीत थियो र उनले मादक पदार्थ सेवन गरेको प्रत्यक्षदर्शीले बताएका थिए । तर रिपोर्टिङ्मा भने मापसे नेगेटिभ आएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *