Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
विश्वकपबाट आएको सबै कमाई एम्बाप्पेले अनाथ बालबालिकालाई दिने – Rabin's Blog
Thursday, March 28, 2024

विश्वकपबाट आएको सबै कमाई एम्बाप्पेले अनाथ बालबालिकालाई दिने

रूस विश्वकपमा युवा फुटबलरको उपाधि जित्न सफल फ्रेन्च स्टार किलियन एम्बाप्पेले विश्वकपबाट आएको सबै कमाई एउटा च्यारिटी संस्थालाई दिने निर्णय गरेका छन् । जुन सस्थाले अनाथ बालबालिकालाई हेर्ने गर्छ ।

१९ वर्षे युवाले विश्वकपमा फ्रान्सका लागि चार गोल गरेका थिए। फाइनलमासमेत गोल गरेका उनले ब्राजिलियन खेलाडी पेलेको कीर्तिमानी बराबरी गरेका छन्।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार एम्बाप्पेले विश्वकपबाट ५ करोड ५८ लाख रूपैयाँ कमाइ गरेका छन्। उनले प्रति खेल २४ लाख ७८ हजार कमाइ गरेका थिए।

फ्रान्सको एक पत्रिका एल इक्विपीका अनुसार प्रिमियर्स डी कोर्डी नामक बच्चाहरुलाई मद्धत गर्ने संस्थालाई एम्बाप्पेले सबै रकम खर्चिन लागेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *