Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
विश्वकप फुटबलबाट बाहिरिएपछि फुर्सदिला मेसी पहिलो पटक परिवार सहित टुरमा निस्के (तस्बिर सहित) – Rabin's Blog
Saturday, April 20, 2024

विश्वकप फुटबलबाट बाहिरिएपछि फुर्सदिला मेसी पहिलो पटक परिवार सहित टुरमा निस्के (तस्बिर सहित)

बार्सिलोना तथा अर्जेन्टिनी फवार्ड लियोनेल मेसी प्रिसिजन टुर अघि घुमघाममा मस्त देखिएका छन्। अर्जेन्टिना विश्वकप फुटबलबाट बाहिरिएपछि मेसी पहिलो पटक परिवार सहित क्याटलानको इबिजा विच पुगेका छन्।विजेता फ्रान्ससँग अर्जेन्टिना अन्तिम १६ मा ४–३ ले पराजित भएपछि मेसी पहिलो पटक सार्वजानिक रुपमा छुटिमा देखिएका हुन।

रिफ्रेसमेन्टका लागि श्रीमती र छोरा तथा नजिकका साथीभाइहरुसँग इबिजा पुगेका हुन्। इबिजामा रहँदा मेसीले लक्जरी बोटमा यात्रा गरेका थिए। सनबाथ गर्दे उनले साथीभाइसँग रमाइलो गरेपछि केहि समय पौडीको आनन्द पनि उठाएका थिए। मेसी विना योजना इबिजामा छुटी मनाउन पुगेका थिए। तर उनी दिनभर श्रीमती एन्टोनेलासँगभने रमाउन पाएनन्। उनी आफ्नो ब्यस्त स्याडुलका कारण केहि घन्टापछि नै इबिजाबाट फर्किएका थिए।

मेसी प्रि–सिजन टुरका लागि बार्सिलोना टिम अमेरिका प्रस्थान गर्नु अघि टिम्मको अभ्यासमा सहभागी हुने छन्। अमेरिकामा बार्सिलोनाले टोटनह्याम, रोमा तथा एसि मिलानसँग प्रतिष्पर्धा गर्ने छ। बार्सिलोनाले औपचारीक रुपमा सिजनको सुरुवात १२ अगस्टमा स्पेनिस सुपर कप अन्तर्गत हुने खेलमा सेभिल्ला विरुद्धको खेलबाट गर्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *