Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
अदभुत बालकको शक्तीको राज बुवाले खोले, यस्तो पो रहेछ वास्तविकता (भिडियोसहित) – Rabin's Blog
Thursday, April 25, 2024

अदभुत बालकको शक्तीको राज बुवाले खोले, यस्तो पो रहेछ वास्तविकता (भिडियोसहित)

काठमाडौँ । ११ वर्षका अविरल पोखरेलमा अदभूत् क्षमता देखा परेको छ । सुन्दा र आँखै अगाडि देख्दा पनि अच्चममा लाग्छ । जो नहेरीकनै अक्षर पढ्छन्, रङ पत्ता लगाउँछन् अनि मान्छे चिन्छन् ।

करिव १ वर्ष मात्र भयो उनी स्कुलमै र छुट्टीको समयमा ध्यानकेन्द्र तिर गएर सामान्य ध्यान मात्र गर्न थालेको । करिव ६ महिना भो उनमा अच्चममाको प्रतिभा आएको छ । न्युज २४ टेलिभिजनबाट प्रसारित सिधाकुरा जनतासँगको २५० भाग उनको अन्तरर्वाता प्रसारण भए पछि जताततै उनको चर्चा परिचर्चा हुन थालेको छ ।

कतिले उनको खुलेरै तारिफ गरेका छन् भने कतिले आलोचना पनि गरिरहेका छन् । विशेष गरेर उनले लगाएको औठीमा तन्त्र मन्त्र छ कि भन्ने आरोप र शंका पनि दर्शकले व्यक्त गरेका छन् । सत्य कुरा के हो त ? पुनः उनलाई फलो अप हेर्नुहोस भिडियोमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *