Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
११३ वर्षअघि डुबेको जहाज फेला, २०० टन सुन हुनसक्ने दाबी – Rabin's Blog
Thursday, April 18, 2024

११३ वर्षअघि डुबेको जहाज फेला, २०० टन सुन हुनसक्ने दाबी

काठमाडौं – दक्षिण कोरियाको एक टोलीले रुसी जहाजको भग्नावशेष फेला पारेको दाबी गरेको छ । त्यसमा २०० टन सुन भएको दाबी गरिएको छ ।ती सबैको मूल्य लगभग १३ लाख करोड रुपैयाँ भएको बताइएको छ ।बेलायती पत्रिका डेली टेलिग्राफका अनुसार, जहाजको भग्नावशेष दक्षिण कोरियाली टापु उलुंगडोनजिक १४ सय फीटको गहिराइमा भेटियो ।

रुसी जलसेनाको दिमित्री दोन्सकोई नामक जहाज सुनसहित सन् १९०५ मा डुबेको थियो ।समाचारअनुसार, जहाज खोज्न दक्षिण कोरिया, बेलायत र क्यानडाका टोलीहरू मिलेर काम गरिरहेका थिए । यी टोलीहरूले भग्नावशेषको तस्वीर खिच्नका लागि दुईवटा पनडुब्बीको उपयोग गरे ।जहाजमा सुनको बिस्किट र सिक्काहरू भरिएका ५५ सय बाकस थिए ।

जापान यसमा कब्जा गर्न चाहन्थ्यो तर त्यसअघि नै जहाज डुब्यो जहाज खोज्ने सउलको शिनिल समूहले नोभेम्बरसम्ममा जहाजलाई बाहिर निकालिने आशा गरेको छ ।कम्पनीका अनुसार, भेटिएको सुनमध्ये आधा रुसलाई दिइनेछ । सुनबाट पाइने १० प्रतिशत रकम उलुंगडो टापुमा संग्रहालय बनाउन खर्च गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *