Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
सर्पले निलेको मान्छे सर्पकै पेटभित्र उठेको भिडियो भाइरल (भिडियोसहित) – Rabin's Blog
Saturday, April 20, 2024

सर्पले निलेको मान्छे सर्पकै पेटभित्र उठेको भिडियो भाइरल (भिडियोसहित)

काठमाडौं । पछिल्ला वर्षमा सामाजिक सञ्जाल प्रयोगले व्यापकता पाएसँगै अपत्यारिला घटनाहरु बाहिर आउन थालेका छन् । समाजमा लुकेका र विश्वास गर्न कठिन हुने घटना बाहिर आउने गरेका छन् । यस्तै अहिले सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल बनिरहेको छ ।

जुन भिडियोमा सर्पले मानिसलाई निलेको छ । मानिस सर्पको पेटभित्र पुगेको देखिन्छ । सम्भवतः मानिस यो अवस्थामा जिउँदो रहने सम्भवना क्षिण हुन्छ । तर, सो भिडियो फरक देखिएको छ ।

सर्पले निलेको मानिस सर्पकै पेटभित्र उभिन खोजेको देखिन्छ । सर्प लामो तर, मोटाइ निकै कम हुन्छ, जहाँ मानिस उभिन र बस्न कठिन हुन्छ । यसरी निलिएका बस्तुहरु सर्पकै आकारमा सुतेको अवस्थामा देखिन्छन् । तर, सो भिडियोमा भने सर्पले निलेको मानिस बसेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *