Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
घरेलु उपचार विधिबाट यसरी हटाउनुहोस् कपालको चायाँ – भिडियो – Rabin's Blog
Saturday, April 20, 2024

घरेलु उपचार विधिबाट यसरी हटाउनुहोस् कपालको चायाँ – भिडियो

कपालमा चाँया हुनु अमजभोली समिान्य समस्या बनेको छ। यो सबकोलागि एक ठूलो शत्रु भएका छ। कालो लामो वा बाक्लो होस् यदी कपालमा चाँया छ भने त्यसको आकर्षण नै घटेर जान्छ। जाडो होस् वा गर्मी, कपालमा पर्ने चायाँको समस्याले धेरैलाई हैरान बनाएको हुन्छ। चायाँले गर्दा टाउको चिलाउने, कपाल झर्ने, ड्राइ हुने समस्या समेत बढ्दै जान्छ। आज हामीले तपाईँलाई चायाँबाट छुट्कारा दिने घरेलु उपायका बारेमा जानकारी दिदैछौँ ।

यी घरेलु विधि एक पटक प्रयोग गर्नुभयो भने कपालको चायाँ हटेर जानेछ।
सामाग्री: सुन्तला, कपुर, टी ट्री ओइल,

विधि
एउटा सुन्तला लिनुहोस् र उक्त सुन्तलाको जुस निकाल्नुहोस्। त्यसपछि एउटा कपुर लिनुहोस्। उक्त कपुरलाई पिनेर पाउडर बनाउनुहोस्। एउटा कचौरामा आफ्नो कपाललाई आवश्यक पर्ने जति सुन्तलाको जुस लिनुहोस्। उक्त जुसमा कपुरको पाउडर राख्नुहोस्। त्यसपछि त्यसमा अलिकति टी ट्री ओइल पनि राख्नुहोस्। सबै सामाग्री राखेपछि त्यसलाई राम्रोसँग घोल्नुहोस्।

यदि गरेपछि तपाईंले आफ्नो कपालमा त्यसलाई लगाएर राम्रोसँग मसाज गर्नुहोस् । याद रहोस् यो विधि तपाईंले नुहाउनुभन्दा करिब १ घण्टा पहिले आफ्नो कपालमा प्रयोग गर्नुपर्छ। त्यसपछि १ घण्टापछि तपाईंले कपाललाई राम्रोसँग सफा पानीले धुनुहोस्। चाहनुहुन्छ भने तपाईंले आफूले प्रयोग गर्दै आएको स्याम्पु प्रयोग गर्न सक्नुहुन्छ। एक पटक यो विधिको प्रयोगले तपाईँको कपालको चायाँ हटेर जानेछ।

थप जानकारीको लागि भिडियो हेनुहोस् र सुन्नहोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *