Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
सात महिनाको दुधे बालिक बलात्कारको दर्दनाक घटनाका आरोपी पिन्टुलाई मृत्युदण्ड – Rabin's Blog
Saturday, April 20, 2024

सात महिनाको दुधे बालिक बलात्कारको दर्दनाक घटनाका आरोपी पिन्टुलाई मृत्युदण्ड

काठमाडौं । भारतमा आमाको दुध चुसिरहेको सात महिनाको दुधे बालिकलाई बलात्कार गरी चौरमा फाल्ने १९ वर्षे पिन्टु भराडालाई मृत्युदण्ड दिइने भएको छ । भारतको राजस्थानस्थित एक अदालतले सात महिनाको बालिकालाई बलात्कार गर्ने बलात्कारीलाई मृत्युदण्डको सजाए सुनाएको छ ।

भारतको केन्द्र सरकारको तर्फबाट पोक्सो एक्टमा हालै गरिएको नयाँ संशोधनपछि १२ वर्षभन्दा कम उमेरका बालिकामाथि दुष्कर्म गर्नेलाई फाँसीको प्रावधान रहेको छ । जसले दृष्टिविहिन काकीको काखबाट बच्चालाई खोसेर लगेका थिए ।

पिन्टु भराडाले बालिकालाई दृष्टिविहिन काकीको काखबाट खोसेर लगी गाउँको जोहड नजिकै गएर बालिकामाथि दुष्कर्म गरे र खुल्ला चौरमा फ्याँकिदिएका थिए । जति बेला बालिकाकी आमा पानी लिन गएकी थिइन् ।घटनाबारे थाहा पाएपछि गाउँलेले उनीमाथि कुटपिट गरेर पुलिसलाई बुझाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *