Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
नायिका प्रियंका कार्कीले दिइन् अहिलेसम्मकै उत्तेजक बेड सिन सार्वजनिक (भिडियोसहित) – Rabin's Blog
Friday, May 14, 2021

नायिका प्रियंका कार्कीले दिइन् अहिलेसम्मकै उत्तेजक बेड सिन सार्वजनिक (भिडियोसहित)

काठमाडौँ। गायिका इन्दिरा जोशीको स्वरमा चलचित्र ‘कथा काठमाडौँ’को गीत सार्वजनिक भएको छ। ‘रातको कुरा’बोलको उक्त गीतमा शब्द र सङ्गीत प्रदीप बास्तोलाको रहेको छ भने सन्दीप कार्कीले एरेन्ज गरेका छन्।

सञ्चारकर्मी सङ्गीता श्रेष्ठको लेखन तथा निर्देशन रहने चलचित्र कथा काठमाडौँमा प्रिंयका कार्की, आयुश्मान देशराज जोशी, प्रमोद अग्रहरी, संजोग कोइराला, मोडल तथा भिजे सन्ध्या केसी लगायत कलाकारको अभिनय रहेको छ ।

लामो समयसम्म कान्तिपुर मिडिया ग्रुपमा आवद्ध रहेर काम गरेकी सङ्गीता श्रेष्ठको यो चलचित्र डेब्यु चलचित्र हो । आहाना फिल्मसको ब्यानरमा बनेको उक्त चलचित्रमा विजय राईको निर्माण रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *