Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
गोविन्द केसीको समर्थन गर्दै सधै हस्पिटल बन्द गर्न पाइदैन भन्दै नर्सले बिरोध गरेपछि त्रिवि शिक्षण अस्पतालमा यसरी कुटिइन् नर्स सुपरभाइजर (भिडियोसहित) – Rabin's Blog
Wednesday, April 24, 2024

गोविन्द केसीको समर्थन गर्दै सधै हस्पिटल बन्द गर्न पाइदैन भन्दै नर्सले बिरोध गरेपछि त्रिवि शिक्षण अस्पतालमा यसरी कुटिइन् नर्स सुपरभाइजर (भिडियोसहित)

काठमाडौ – शिक्षण अस्पताल महाराजगन्जमा बिहीबार बिहानैदेखि चिकित्सकहरूबीच नै दोहोरो भनाभन चल्यो । बिरामी भर्ना भएको वाडैपिच्छे केसी समर्थक चिकित्सक सेवा बन्द गराउँदै थिए । उता सरकारले पनि हरेक वाडमा प्रहरी तैनाथ गरेको थियो ।

केही चिकित्सकले बिरामीलाई सेवा दिन नसक्ने बताउन थालेपछि नर्सहरूले भने सेवा रोक्न नहुने बताए । यही कुरामा दुई पक्षबीच भनाभन भयो । भनाभनकै क्रममा नर्सहरूले चिकित्सकको कठालो समाए । प्रहरीले पनि रोक्न सकेन । नर्सहरूले लछारपछार गर्दै चिकित्सकलाई अस्पतालको कम्पाउन्डसम्म पु-याए । प्रहरीको उपस्थितिमा दिनभर सेवा सञ्चालन भयो, बन्द गराउनेहरू अस्पताल हाताबाहिर रहे ।

समाचार यस्तो आएपनि त्यहाँ कार्यरत नर्सले भने डाक्टरसंग भनाभन भएको खुलासा गरेकी छन् । डाक्टरहरुले सरकारको तलव खाएर प्राइभेट क्लिनिकमा लगेर उपचार गर्ने साथै अप्रेसन गर्ने गरेको पनि खुलासा गरेकी छन् ।

डाक्टर गोबिन्द केसीको समर्थन गर्नु पर्छ भन्दैमा नेपाली जनतालाई कुनै पनि स्वास्थ्य सेवाबाट बाचित गर्नु हुदैन भन्दै नर्सहरुले बिरोध गरेपछि डाक्टर र नर्स बीच भनाभन भएको भिडियो मार्फत नर्सले घटनाको बारेमा जानकारी दिएकी छन् ।

हिजो समाचारमा डाक्टरले नर्स र सुपरभाइजर कुटिए भन्ने समाचार पनि आइरहेका थिए भने कति अनलाइनले डाक्टरले नर्स कुटे भन्ने समाचार लेखेका थिए । वास्तविक त्यहाँ के भएको थियो हेर्नुहोस भिडियोमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *