Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
नायिका प्रियका कार्कीले दिईन अहिले सम्मकै बोल्ड सीन – हेर्नुहोस भिडियो – Rabin's Blog
Thursday, April 25, 2024

नायिका प्रियका कार्कीले दिईन अहिले सम्मकै बोल्ड सीन – हेर्नुहोस भिडियो

रातको कुरा शहरभरी, नसाको म मातमा परी… यहाँ सबैको आफ्नै कथा, चर्को घाम कसैको त कसैको झरी… जीवनको नदेखिएको कथा अनि यथार्थ हो यो हरफ, कथा काठमाडौँको। एक बार गर्लको कथालाई प्रस्तुत गरेकी छिन् गायिका इन्दिरा जोशीले।

देखिँदा एक तर हुँदा अर्कै हुने मानिसको कथालाई गीतले प्रस्तुत गरेको छ। काठमाडौँमा आज एक कार्यक्रमको आयोजना गरी गीत सार्वजनिक गरिएको थियो।चलचित्रको निर्देशक संगिता श्रेष्ठले फिल्मको कथा अनुसार नै गीतलाई तयार गरेको बताएकी छिन्। ‘गीतमा देखाउनकै लागि दृश्य समावेश छैनन्, यो कथासँग जोडिएर आउने परिस्थिति हो।’

उनले चलचित्रको कथा अनुसार नै गीत तयार पारेको बताइन। ‘हामीले फिल्मलाई रियालिटीसँग नजिक रहेर तयार गरेका छौ। फिल्ममा तिन जोडीको भिन्न भिन्न कथालाई चित्रण गरेका छाैँ।’इन्दिरा जोशीको स्वरमा प्रदीप बास्तोलाको शब्द र संगीत रहेको छ। सार्वजनिक गीतमा प्रमोद र प्रियंकालाई देख्न सकिन्छ। नायिका प्रियंका कार्की यो गीतमा बोल्ड देखिएकी छिन्।

काठमाडाैँलार्इ कर्मभुमि बनाएका भिन्न भिन्न पात्रको कथालाई फिल्ममा चित्रण गरिएको छ । असोज १२ मा रिलिज हुने चलचित्रमा प्रियंका कार्की, प्रमोद अग्रहरी लगायत, आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारीको मुख्य भूमिका छ ।आहाना फिल्मको व्यानरमा निर्माण भएको चलचित्रमा विजय राइले लगानी गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *