Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
रोकिएन टिपर आतंक, दुर्घटनाबाट ढलेका बाइक चालकलाई टिपर ब्याक गरेर यसरी निर्ममता पूर्वक मारियो – Rabin's Blog
Friday, April 19, 2024

रोकिएन टिपर आतंक, दुर्घटनाबाट ढलेका बाइक चालकलाई टिपर ब्याक गरेर यसरी निर्ममता पूर्वक मारियो

साउन ०७, काभ्रे–टिप्परको ठक्करबाट बनेपामा मोटरसाइकल चालकको मृत्यु भएको छ। दुर्घटनापछि स्थानीयले टिप्परमा आगजनी गरी जग्गाजाम गरेका छन्।प्रहरीका अनुसार काठमाडौंबाट धुलिखेलतर्फ जाँदै गरेको बा २ क ३९३४ नम्बरको ट्रिपरले सोही दिशातर्फ जाँदै बा ८३ प ५०७७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। मोटरसाइलक चालकको घटनास्थलमै मृत्यु भएको हो। मृतकको नाम खुलेको छैन।

टिप्परले ब्याक गरेर मारेको स्थानीयको आरोप छ।दुर्घटनापछि करिब एक घन्टा राजमार्ग अवरुद्ध बनेको छ।उपत्यकामा टिप्परका कारण दुर्घटना बढेपछि बेलुका ८ बजे अगाडि चलाउन रोकिएको छ। काभ्रेमा पनि धेरै दुर्घटना टिप्परकै कारण हुने गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *