Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
शुरु भयो हिमानीको साउने ब्रत! पति पारसका लागि साउने ब्रतमा हिमानी, पुगिन् छोराछोरीको साथमा (भिडियो) – Rabin's Blog
Saturday, April 20, 2024

शुरु भयो हिमानीको साउने ब्रत! पति पारसका लागि साउने ब्रतमा हिमानी, पुगिन् छोराछोरीको साथमा (भिडियो)

काठमाडौ – पूर्व युवराज्ञी हिमानी शाह पनि आफ्ना पति पूर्व युवराज पारस शाहको दीर्घायुको कामनासहित साउने ब्रतमा छिन् । पूर्व युवराज्ञी हिमानी शाहले सोमबार विहान आफ्ना छोराछोरीसहित पशुपति मन्दिरमा पूजाआजा गरेकी छन् ।

साउनको पहिलो सोमबार पूजाअर्चना गर्न उनी छोरा हृदयन्द्र र छोरी पूर्णिकाको साथमा पशुपति आएकी हुन् । विहान सवा नौ बजे पशुपति पुगेकी हिमानीले झण्डै आधा घण्टा मन्दिरमा पूजाअर्चनामा बिताइन् । आफ्ना पति पारस शाहसँग विगतमा बिग्रिएको सम्बन्ध सुमधुर बन्दै गएको चर्चा चलिरहेका बेला हिमानीको यो साउने ब्रतलाई निकै चासोका साथ हेरिएको छ ।

हिमानीका पति पारस शाहसँग सम्बन्ध सुमधुर नरहेको बताइन्छ । सार्वजनिक कार्यक्रममा हिमानी बिरलै पारसँग देखिन्छिन् । पारस पनि केही समय अघि पशुपतिनाथ पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *