Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
यी बैशले मात्तिएकी पापी श्रीमती जस्ले ससुरासँग अवैध सम्बन्ध बनाइ आफ्नै श्रीमानको हत्या गरिन – Rabin's Blog
Saturday, April 20, 2024

यी बैशले मात्तिएकी पापी श्रीमती जस्ले ससुरासँग अवैध सम्बन्ध बनाइ आफ्नै श्रीमानको हत्या गरिन

राजस्थानको राजधानी जयपुरमा यस्तै घटना सार्वजनिक भएको छ । यहाँ महिलाले ससुरासँग अवैध सम्बन्ध बनाइ आफ्नै श्रीमानको हत्या गरेकी छिन् ।
यहाँ रियलस्टेटको व्यवसाय गर्ने मुकेश सैनीको हत्याको आरोपमा प्रहरीले उनकी पत्नी पूजा सैनीलाई पक्राउ गरेको छ । यसअघि प्रहरीले मुकेशका काका राकेश सैनी र उनका नाबालिग छोरालाई पनि पक्राउ गरेको थियो । राकेशले प्रहरीलाई बताएअनुसार पूजाले नै मुकेशलाई मार्ने योजना बनाएकी थिइन् । राकेशले उनको साथ मात्र दिएका थिए ।

पुजाको मुकेशसँग ३ वर्ष पहिले बिहे भएको थियो । बिहेको डेढ वर्षपछि उनीहरुकी उक छोरी जन्मिइन् । मुकेश र पूजाको बीचमा सबै ठिक थियो । मुकेशले रियलस्टेटको कारोबार गर्थे यही क्रममा पूजा आफ्ना काका ससुराप्रति आकर्षित हुन थालिन् । एक महिनाभित्रै काका ससुरा र बुहारीबीच अनैतिक सम्बन्ध भयो । यहाँसम्म कि ससुरा बुहारीले घर छाडेर भाग्ने योजना बनाए ।

घरबाट भाग्ने योजनामा खतरा थियो । सम्पत्ति र परिवारबाट बञ्चित हुनुपर्ने अवस्था आउन सक्थ्यो । यही कारण उनीहरुले अरु नै योजना बनाउने सोचे । यी दुईको बीचमा अब मुकेश समस्या बन्दै थिए । यहाँसम्म कि पूजा पनि छोरीको बहाना बनाएर उनीसँग टाढा रहन थालेकी थिइन् । तर मुकेशका कारण उनी राकेशसँग सहजै भेट्न पाइरहेकी थिइनन् ।

मुकेशले पुजालाई कडाइ गर्न थालेपछि भने उनले मुकेशको हत्याको योजना बनाइन् । त्यसपछि १२ जुलाइका दिन मुकेशलाई सुनसान ठाउँमा बोलाएर बियरको फुटेको बोतलले उनको हत्या गरे । घटनाको भोलिपल्टै ससुरालाई गिरफ्तार गरियो । त्यसपछि डरले पूजाले मुसा मार्ने विष खाइन् । उनको अस्पतालमा उपचार हुँदैछ ।
डिसी नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *