Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
साउदी गएको ३ महिनामै अस्ताए कुल बहादुर फुयाल – Rabin's Blog
Friday, May 14, 2021

साउदी गएको ३ महिनामै अस्ताए कुल बहादुर फुयाल

साउदी, ७ साउन । रोजगारीको सिलसिलामा तिन महिना अगाडी साउदी अरब आएका कुलबहादुरको दुर्घटनामा परी हिजो श्रावन ६ गते निधन भएको छ। बिपन्न बर्गका कुल बहादुर आर्थिक स्थिति सुधारको खोजीमा प्रवास निस्किएका थिए तर उनको सपना माथी दैबले ठुलो अन्याय गरेको छ। आइतबार सदा झैँ उनी ड्युटीमा निस्किए तर साँझ कोठामा फर्किन सकेनन्, काम गर्ने क्रममा पछाडी सर्दै गरेको फोर्कलिफ्टले ठक्कर दिदा ट्रेलर र फोर्कलिफ्ट को बिचमा परी सख्त घाइते भएका फुयाललाई दम्माम स्थित अलमना अल्पतालमा उपचारको लागी भर्ति गरिएको थियो, गम्भीर घाइते भएका फुयालको उपचारको क्रममा साझ ४ : ३० मा निधन भएको हो।

झापा जिल्ला गौरादह नगरपालिका २ डिठठा चौक घर हुनु भएका बर्ष ३० का कुल बहादुरका माता पिता लगायत श्रीमती र १ छोरा रहनु भएको छ। पारिवारीक जिम्मेवारी रहेका निज फुयालको निधनले शोकाकुल परिवार मृत फुयालको शबको पर्खाइमा छन्। भुम बुढा डट कम का प्रतिनिधि संगको टेलिफोन बार्तामा नेपाली राजदुताबासका पुर्बी क्षेत्र प्रतिनिधि श्री हरी घिमिरेले उक्त घटनाको जानकारी आइसकेको र कानुनी प्रक्रिया पुरा गरी यथाशिघ्र शबलाई नेपाल फर्काउन पहल गर्ने बिषयमा प्रक्रिया अगाडी बढेको जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *