Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
कलाकार नीर शाहशाहलाई ‘दीर्घ साधना’ सम्मान, केपी अोलीले यसो भनेः भिडियो – Rabin's Blog
Wednesday, April 24, 2024

कलाकार नीर शाहशाहलाई ‘दीर्घ साधना’ सम्मान, केपी अोलीले यसो भनेः भिडियो

काठमाडौँ। पचास वर्ष कला क्षेत्रमा बिताएका कलाकार नीर शाह आज ‘दीर्घ साधना’ बाट सम्मानित भएका छन्। पैँसठ्ठी वर्षीय शाहलाई एक लाख ११ हजार १११ र ताम्रपत्रसहित सम्मान गरिएको हो। शाहले सम्मानपछि पछिल्लो समय चलचित्र उद्योग गर्व गर्नलायकको जनाउँदै जीवनको उत्तराद्र्धकालमा आफूलाई ठूलो सन्तुष्टि मिलेको बताए।

नेपाल कलाकार संघका अध्यक्ष रामकेशर बोगटीले कलाकार सङ्घको भवन निर्माणका लागि जग्गा प्रदान गर्न सरकारसँग आग्रह गरे। संघका महासचिव सरिता लामिछानेले चलचित्रको विकास र विस्तारका लागि सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए। प्रोत्साहनका लागि नयाँ कलाकार प्रदीप खड्कालाई पनि सम्मान गरिएको थियो।

भिडियोः

Leave a Reply

Your email address will not be published. Required fields are marked *