Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
यस्तो त छ हाम्रो देशको हालत ! बजेट भाषण स्थलमै मस्त निन्द्रामा प्रतिपक्ष दलका नेता – पुरा हेर्नुहोस – Rabin's Blog
Friday, April 19, 2024

यस्तो त छ हाम्रो देशको हालत ! बजेट भाषण स्थलमै मस्त निन्द्रामा प्रतिपक्ष दलका नेता – पुरा हेर्नुहोस

काठमाडौं । नेपाली काँग्रेसका नेता विजय कुमार गच्छेदार संसद भवनमा अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट भाषण गरिरहेकै समयमा निदाएका छन् ।

अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषण गरिरहेकै समयमा नेता गच्छेदार भने मस्त निदाए थिए । पुर्व उपप्रधानमन्त्री तथा प्रतिपक्ष दलका काँग्रेस नेता गच्छेदार प्रतिपक्ष दलको पहिलो रोमा बसेका थिए । प्रतिपक्ष दलका अर्का नेता शशांक कोइरालासँगै बसेका गच्छेदार बजेट भाषण केन्द्रित हुनु भन्दापनि निदाउनमै व्यस्त थिए ।

सरकारले ल्याएको बजेटमाथि प्रश्न र आवश्यकता वा खण्डन गर्नका लागि बजेट भाषण पुर्ण पाठ सुन्नुपर्ने अवस्थामा काँग्रेस दोस्रो तहका नेता नै निदाएपछि बजेटमा पनि प्रतिपक्षको भूमिका झन् कमजोर बनेको हो ।

सरकारले ल्याएको बजेट के कति र कसरी प्रयोग गर्ने वा कार्यान्वयनका चुनौती र सरकारलाई कार्यन्वयनका लागि दबाब दिनकै लागि पनि प्रतिपक्षका नेताको उपस्थिति सबैभन्दा महत्वपुर्ण रहेपनि उनी मस्त निदासँंगै प्रतिपक्ष दल काँग्रेसको संसदीय दलको उपनेता नै मस्त निदाएपछि प्रतिपक्ष कमजोर हुने खतरा उतिकै बढेको छ । त्यस्तै अर्थमन्त्रीले बजेट पेश गरिरहदा प्रधानमन्त्री केपी शर्मा ओलीले हाई काँडेको दृश्य टेलिभिजनको प्रत्यक्ष प्रसारणमा नै देखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *