Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
कर्मचारीले अब पेन्सन नपाउने ! यस्तो छ बजेटमा – Rabin's Blog
Friday, March 29, 2024

कर्मचारीले अब पेन्सन नपाउने ! यस्तो छ बजेटमा

सरकारले आगामी साउनबाट नियुक्त निजामति कर्मचारीलाई पेन्सन नदिने भएको छ ।

संघीय सरकारको आर्थिक बर्ष २०७५/७६ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी साउनबाट नियुक्त हुने सरकारी कर्मचारीलाई पेन्सन नदिने घोषणा गरेका हुन् ।

बजेटमा अरु के-के छ ?

सबै प्रदेशमा एक रंगशाला बनाइने ।राष्ट्रपति महिला उत्थान कार्यक्रममा २५ करोड ५६ लाख विनियोजन ।७० बर्ष माथिका १ लाखसम्मको जीवन बिमा गरिने ।प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि विश्वविद्यालय अनुदान आयोगलाई १४ करोड विनियोजन ।मदन भण्डारी विज्ञान तथा प्रविधि प्रतिष्ठान खोलिने ।सञ्चित जमीनलाई घडेरी बनाउन नपाइने ।इजाजत प्राप्त कम्पनीबाट मात्र घरजग्गाको कारोबार गर्न पाइने ।साना किसानको कर्जा मिनाहा ।काभ्रेमा वैकल्पिक आन्तरिक बिमानस्थल निर्माण गरिने ।प्रधानमन्त्री बेरोजगार कार्यक्रम घोषणा, शैक्षिक प्रमाणपत्रको आधारमा कम ब्याजमा ऋणको ब्यवस्था ।उर्जा क्षेत्रमा ८३ अर्ब ८९ करोडतराईमा खरको छाना भएकालाई जस्तापाता दिइनेग्रामीण विद्युतीकरणका लागि ५ अर्ब विनियोजनसर्वसाधारणको लगानीमा ३ हजार मेगावाटको आकर्षक योजना सुरु गरिने राष्ट्रसेवक र विदेशमा रहेका नेपालीको लगानीमा विजुली आयोजना बनाइने ०७५ -८५ उर्जा दशक मनाइने भेरी बबइ रानी जमरा लगायतका सिञ्चाइ योजनाका लागि १० अर्ब सार्वजनिक स्थलहरुमा स्मार्ट शौचालय बनाइने खाद्य संस्थानलाई राष्ट्रिय आपूर्ति कम्पनीको रुपमा विकास गरिने । ३ वर्षमा रानीपोखरी र धरहरा निर्माण गरिसक्ने १०० वटा पर्यटकीय गन्तव्य पहिचान गरी प्रवर्द्धन गरिने बजेट भाषण अहिले संसदमा जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *