Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
दिल्लीको सडकमा नेपाली बालिका वेवारिशे भेटिइन् – Rabin's Blog
Saturday, April 20, 2024

दिल्लीको सडकमा नेपाली बालिका वेवारिशे भेटिइन्

१५ जेठ, नयाँ दिल्ली । भारतको नयाँ दिल्लीमा झापाको एक बालिका वेवारिशे अवस्थामा फेला परेकी छन् । झापाको काँकरभिट्टास्थित इँटाभट्टा घर बताउने १३ वर्षीय दिपिका तामाङ वेवारिशे अवस्थामा भेटिएकी हुन् ।

दिल्लीको सडकमा अलपत्र परेकी तामाङलाई त्यहाँका प्रवासी नेपालीले उद्दार गरेका छन् । ‘सानिमाले दिल्लीको एक अफिसमा काम लगाइदिन्छु भनेपछि आएकी थिएँ । केही समय काम पनि गरेँ’, उद्दारपछि बालिकाले भनेकी छन्, ‘तर, पैसा माग्दा उल्टै पिटेर मलाई निकालियो ।’

बालिकाको परिवारसँग सम्पर्क गरेर उनलाई जिम्मा लगाउने तयारी गरिएको दिल्लीमा रहेका प्रवासी नेपाली धनविर पुनले अनलाइनखबरलाई बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *