Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
धुर्मुसले चन्दा उठाएर खायो भन्ने गम्भीर आरोप लागेपछि धुर्मुस भावुक हुदै यस्तो भने – हेर्नुहोस भिडियो – Rabin's Blog
Thursday, April 25, 2024

धुर्मुसले चन्दा उठाएर खायो भन्ने गम्भीर आरोप लागेपछि धुर्मुस भावुक हुदै यस्तो भने – हेर्नुहोस भिडियो

काठमाडौ – कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल धुर्मुसले एक पैसा पनि हिनामिना गरेको भए आफु यो धर्तीमा नरहने बताएका छन् । काठमाण्डौको वीर अस्पतालमा आयोजित कार्यक्रममा बोल्दै उनले यदी एक पैसा पनि हिनामिना भएको भए यो धर्तीमा नहरने बताएका हुन् ।

निकै भावुक बनेका उनले पारदर्शी रुपमा काम गर्दा लाग्ने आरोपले निकै मन दुख्ने गरेको बताएका छन् । सरकारी अस्पताल सफाईको लागि धुर्मुस सुन्तली फाउण्डेसशनले चन्दा संकलन गरेको आरोप लगाएपछि उनले भावुक हुँदै अहिले सम्म कुनै पनि प्रयोजनका लागि उठाइएको रकम एक पैसा पनि हिनामिना भएको दाबी गरेका थिए । उनी आफ्नौ भनाई राख्ने बेलामा किनै भावुवक भएका थिए ।

हेर्नुहोस् पुरा भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *