Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
भर्खरै गोर्खाबाट आयो डरलाग्दो भूकम्पको खबर ! – Rabin's Blog
Thursday, April 25, 2024

भर्खरै गोर्खाबाट आयो डरलाग्दो भूकम्पको खबर !

गोरखा : २०७२ सालको विनाशकारी भूकम्पको केन्द्रविन्दू गोरखालाई केन्द्रविन्दू बनाएर गएराति फेरि परकम्प गएको छ । राति दुईबजेर १७ मिनेटको समयमा गोरखाको काशिगाउँलाई केन्द्रविन्दू बनाएर ४.१ रेक्टरस्केलको परकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

२०७२ सालको भूकम्पको यो ४९५ औं परकम्प भएको केन्द्रले जनाएको छ ।

यो पनि हेर्नुहोस

१७ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा विद्यासुन्दर शाक्य निर्वाचित भएको बिहीबार एक वर्ष पुगेको छ । अघिल्लो वर्ष भएको स्थानीय निर्वाचनमा निर्वाचित भएपछि उनले काम सुरु गरेको एक वर्ष पुगेको छ ।

एक वर्षमा आफूले प्रतिवद्धता गरेको धेरै काम गर्न नसकेको भन्दै उनको आलोचना हुने गरेको छ । बिहीबार मेयर शाक्यको विरोधमा विवकेशील साझा पार्टीले काठमाडौं महानगरपालिका कार्यालयबाहिर प्रदर्शन नै गर्‍यो ।

प्रदर्शनमा तत्कालीन विवकेशील नेपाली पार्टीको तर्फबाट चुनावमा मेयर शाक्यकी प्रतिस्पर्धी रञ्जु दर्शना पनि सहभागी थिइन् ।

विवेकशील साझा पार्टीले ‘एक वर्ष वित्यो, मास्क मात्र बिक्यो मेयर ज्यू’, एक सय एक काम होइन एक सय एक भ्रम रहेछ जस्ता नारा लेखेको प्लेकार्ड बोकेका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *