Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
गृह मन्त्रालयबाट नै डेढ करोड ठगी गरेको उजुरी परेपछि – पुरा हेर्नुहोस – Rabin's Blog
Tuesday, April 16, 2024

गृह मन्त्रालयबाट नै डेढ करोड ठगी गरेको उजुरी परेपछि – पुरा हेर्नुहोस

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार भ्रष्टाचारविरुद्ध खरो रुपमा उत्रिने बताइरहेको बेला गृह मन्त्रालयको कमाण्ड सम्हालिरहेका रामबहादुर थापा बादलको सचिवालयबाट करोडौं ठगी भएको खुलासा भएको छ।

प्रहरीसहित सबै सुरक्षा निकायको कमाण्ड सम्हालिरहेका मन्त्री थापाकै सचिवालयबाट ठगी भएको उजुरी प्रहरीकहाँ पुगेपछि यो तथ्य बाहिर आएको हो।

कुरा हो गृहमन्त्री थापाका सवारी चालक (ड्राइभर) कृष्णबहादुर तिमल्सिना बाट डेढ करोड ठगेको कुरा । उनले काभ्रेका बद्रीप्रसाद दाहाल, मीनाकुमारी थापा र काठमाडौंका रामविक्रम खड्का गरी १ करोड ५१ लाख ठगी गरेको उजुरी केन्द्रीय अनुसन्धान ब्यूरोमा परेको हो। माओवादी कार्यकर्ता समेत रहेका उनले आफ्नो उच्च नेतासँग सम्पर्क रहेको भन्दै घरजग्गासम्बन्धी ठगी गरेको खुलेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *