Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
मुख्यमन्त्री राउतलाई हटाउन रातारात सहमति, अब यी हुन प्रदेश २का नव मुख्यमन्त्री ! – Rabin's Blog
Saturday, April 20, 2024

मुख्यमन्त्री राउतलाई हटाउन रातारात सहमति, अब यी हुन प्रदेश २का नव मुख्यमन्त्री !

काठमाडौं । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा स्वास्थ्यमन्त्री एवं संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवबीच प्रदेश २ को सत्ता समीकरण फेर्ने विषयमा आन्तरिक सहमति भएको छ ।

बालुवाटारनिकट उच्च स्रोतका अनुसार शनिबार अबेर राति दुई नेताबीच भएको समझदारी अनुसार मुख्यमन्त्री लालबाबु राउतलाई हटाएर नेकपाका नेता एवं तत्कालिन एमालेका संसदीय दलका नेता सत्यनारायण मण्डललाई मुख्यमन्त्री बनाउने सहमति भएको हो । यो सहमति केन्द्रको बजेट पारित तथा प्रदेशमा बजेट पठाएपछि कार्यान्वयनमा आउनेछ। त्यतिबेलासम्म भने राउत नै पदमा रहनेछन् ।

यो सहमतिसँगै राजपालाई सरकारबाट आउट हुने निश्चित भएको छ । अब प्रदेशमा नेकपा र फोरमको सरकार हुनेछ। केन्द्रमा पनि संविधान संशोधनको लिखित सहमति सहित फोरम सरकारमा सहभागी भइसकेको छ। यसैअनुसार प्रदेशमा पनि सहकार्यको वातावरण बनेको छ । नेकपाले मुख्यमन्त्री बनाउन लागेका सत्यनारायण मण्डल तत्कालिन एमालेका प्रदेश प्रमुख समेत थिए । उनी मधेसमा चर्चित व्यक्ति हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *