Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
मलेसियामा अवैध बसेका नेपाली कामदारहरूका लागि अायो यस्तो दुःखद खबर – Rabin's Blog
Friday, April 19, 2024

मलेसियामा अवैध बसेका नेपाली कामदारहरूका लागि अायो यस्तो दुःखद खबर

काठमाडौं– मलेसियास्थित नेपाली दूताबासले अवैधरुपमा कार्यरत नेपाली कामदारलाई आगामी अगष्ट ३० भित्र स्वदेश फर्किन अपील गरेको छ । सो मितिपछि मलेसियामा रहने अवैध विदेशी कामदारले मलेसियाको अध्यागमन कानून बमोजिम कारबाहीमा परी जेल तथा डिपोर्टेसन क्याम्पमा लामो समयसम्म बस्नुपर्ने हुनाले सो बाट जोगिन अवैध रुपमा बसिरहेका कामदारलाई नेपाल फिर्ता हुन अपिल गरेको हो ।

उक्त मितिभित्र रोजगारदाता खोजी रिहाइरिङ मार्फत नयाँ भिषा लाग्न नसक्ने हुँदा त्यसको भ्रममा नपर्न समेत दूतबासले आग्रह गरेको छ। साथै मलेसिया इमिग्रेशनले विभिन्न कम्पनी तथा सार्वजनिक स्थलमै विदेशी कामदारलाई नियन्त्रणमा लिंदै छानबिन गरि अवैध कामदारलाई नियन्त्रणमा लिदै आइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *