Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
सुनकाण्डका नाइके चुडामणि उप्रेती ‘गोरे’ का दाहिने हात विमानस्थल बाट पक्राउ – Rabin's Blog
Friday, April 19, 2024

सुनकाण्डका नाइके चुडामणि उप्रेती ‘गोरे’ का दाहिने हात विमानस्थल बाट पक्राउ

काठमाडौं । साढे ३३ किलो सुनकाण्डका नाइके भनिएका चुडामणि उप्रेती ‘गोरे’ का सहयोगी पक्राउ परेका छन् । दक्षिण कोरियाबाट फर्केलगत्तै गोरेका मुख्य सहयोगी राम तिवारी पक्राउ परेका हुन् ।

दक्षिण कोरियाबाट फर्किएका तिवारीलाई प्रकरणको अनुसन्धान गर्न गठित छानबिन समितिले विमानस्थलबाट मंगलबार दिउँसो पक्राउ गरेको हो ।

यसअघि सार्वजनिक भएको अपराध महाशाखाका तत्कालिन डिएसपी प्रजित केसी र गोरेबीचको टेलिफोन संवादमा बारम्बार नाम लिइएका तिवारीलाई भेट्न गोरेले आग्रह गरेका थिए ।

काभ्रेका स्थायी निवासी ४३ वर्षीय तिवारीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको समितिले जनाएको छ ।

समितिले तीन हजार ८ सय किलो सुन तस्करी र सनम शाक्य हत्याका मुख्य प्रतिवादी चुडामणि उप्रेती गोरे हो भन्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *