Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
admin – Page 2 – Rabin's Blog
Saturday, April 20, 2024
Home > admin (Page 2)

अचम्मको जात्रा : जहाँ जीवित देवताको गोप्य भविष्यवाणी हुन्छ

नुवाकोट । नुवाकोटमा ‘सिन्दूरे जात्रा’को रौनक छाएको छ। जीवित देवता तथा भैरवीदेवी मन्दिरका पुजारी (धामी) हरिमानसिंह डंगोल र उहाँकी जीवन संगिनी (धमिनी) लाई पुज्ने र देशमा आगामी वर्षमा के हुन्छ भनी गोप्य भविष्यवाणी गर्ने धार्मिक एवं सांस्कृतिक परम्परानुसार शुक्रबारदेखि यो जात्रा सुरु भएको हो। स्थानीयवासीन्दाको सहयोगमा नेपाली सेना श्रीनाथ गण देवीघाटले

Read More

शाहरुख खानकी छोरी सुहानाको बिकिनी अवतार भयो भाइरल – भिडियो

एजेन्सी । बलिउडमा किंग खानले परिचित शाहरुख खानकी छोरी सुहानाको स्विमिङ सुटमा सजिएकोे तस्बिर अहिले भाइरल भएको छ। उसो त सुहानाले अहिले कुनै पनि हिन्दी चलचित्रमा डेब्यू गरेकी छैनन् तर पनि उनको समाजिक होस् वा व्यक्तिगत हरेका क्रियाकलापले चर्चा पाउने गरेको छ ।  तस्बिरमा सुहाना आफ्नी साथीसँग स्विमिङ पूलमा रमाइरहेको

Read More

कलाकार नीर शाहशाहलाई ‘दीर्घ साधना’ सम्मान, केपी अोलीले यसो भनेः भिडियो

काठमाडौँ। पचास वर्ष कला क्षेत्रमा बिताएका कलाकार नीर शाह आज ‘दीर्घ साधना’ बाट सम्मानित भएका छन्। पैँसठ्ठी वर्षीय शाहलाई एक लाख ११ हजार १११ र ताम्रपत्रसहित सम्मान गरिएको हो। शाहले सम्मानपछि पछिल्लो समय चलचित्र उद्योग गर्व गर्नलायकको जनाउँदै जीवनको उत्तराद्र्धकालमा आफूलाई ठूलो सन्तुष्टि मिलेको बताए। नेपाल कलाकार संघका अध्यक्ष रामकेशर बोगटीले

Read More

जिग्रीले खोले रहस्यः यसरी आएको थियो अन्तर्राष्ट्रिय क्रिकेट मैदानको अवधारणा – भिडियो सहित

काठमाडौं। धुर्मुस सुन्तली फाउण्डेसनले अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउने घोषणा गरेपछि सबैले यसको अवधारणा कसरी आयो भनेर प्रश्न गर्न थालेका छन् । फाउण्डेसनका प्रमुख सिताराम कट्टेल (धुर्मुस)ले यसको अवधारणा आफ्नो भाई कुमार कट्टेल अर्थात चर्चित कलाकार (जिग्री)ले सुनाएको बताए । नेपालले ऐतिहासिक वान डे क्रिकेटको स्टाटस पाएको दिन कुमारले नेपालमा

Read More

घरेलु उपचार विधिबाट यसरी हटाउनुहोस् कपालको चायाँ – भिडियो

कपालमा चाँया हुनु अमजभोली समिान्य समस्या बनेको छ। यो सबकोलागि एक ठूलो शत्रु भएका छ। कालो लामो वा बाक्लो होस् यदी कपालमा चाँया छ भने त्यसको आकर्षण नै घटेर जान्छ। जाडो होस् वा गर्मी, कपालमा पर्ने चायाँको समस्याले धेरैलाई हैरान बनाएको हुन्छ। चायाँले गर्दा टाउको चिलाउने, कपाल झर्ने, ड्राइ हुने

Read More

पत्थरीदेखि ग्यास्ट्रिकको समस्यासम्म छुटकारा पाउन सेवन गर्नुहोस् अमला

अमला नेपालमा पाइने एक किसिमको रूख हो। यसलाई संस्कृतमा आमलकी भन्ने गरिन्छ। यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ। त्रिफलाको ३ औषधिमध्ये एक अमला गुणी जडिबुटीमा पर्छ । अमला भिटामिनको राम्रो स्रोत भएकै कारण अमलालाई हिन्दु धर्ममा पनि पुजनीय फलको रुपमा राखिन्छ । भनिन्छ ३ वटा सुन्तलामा भन्दा १ वटा अमलामा

Read More

प्रहरी चौकीकाे छतमै एकजोडी यस्तो आपत्तिजनक अवस्थामा भएकाे भिडियो भाइरल, प्रहरी हैरानमा

उदयपुर। प्रहरी चौकी छतमा एक युवक र एक युवती आपत्तिजनक अवस्थामा अश्लील क्रियाकलाप गरिरहेको भिडियो भाइरल भएपछि यसले प्रहरीको जिम्मेवारीमाथि नै प्रश्न उठाएको छ । भिडियोमा एक युवक र युवती भारतको राजस्थान उदयपुरको घण्टाघर थानाको छतमा आपत्तिजनक हालतमा देखिएका छन् । यतिसम्म कि प्रहरी चौकी कुनै सुनसान क्षेत्रमा नभइ मध्य बजारमा

Read More

अमेरिकाकाे भिषा एप्लाइ गर्दै हुनुहुन्छ? त्यसो भए तपार्इको यी विवरण अवस्य बुझाउनुस

बीबीसी । ट्रम्प प्रशासनले अमेरिकाका लागि प्रवेशाज्ञा पाउन निवेदन दिने लगभग सबैको सामाजिक सञ्जालमा प्रेषित विवरणको अभिलेख संकलन गर्न चाहेको जनाएको छ। अमेरिकी विदेश मन्त्रालयले गरेको उक्त प्रस्ताव अनुसार प्रवेशाज्ञा अर्थात् भिसाका लागि आवेदन दिने सबैले आफ्ना ट्विटर र फेसबुक खाताका विवरण उपलब्ध गराउनुपर्ने हुन्छ। पछिल्लो पाँच वर्षमा प्रयोग गरेका सामाजिक

Read More

नेताकै शब ल्याउन यस्तो कठिन छ नेपालमा!

काठमाण्डु, १७ चैत – उपचारका क्रममा भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा निधन भएका पूर्वगृहमन्त्री एवं कांग्रेस नेता खुमबहादुर खड्काको पार्थिव शरीर आज काठमाण्डु ल्याउने तयारी भएको छ । आवश्यक कागजपत्र निर्माणमा समय लागेपछि उनको पार्थिव शरिरलाई दिउँसोमात्र काठमाण्डु ल्याइपुर्‍याईने भएको हो । कांग्रेस प्रक्ताव विश्वप्रकाश शर्माकाअनुसार, आज पार्थिव शरिरलाई उनकै निजी निवासमा

Read More

१३७ यात्रु बोकेर काठमाडौंका लागि उडेको एयरबसमा एक नेपालीले यस्तो अपशब्द बोलेपछि…

काठमाडौं। नेपाल वायुसेवा निगमको एयरबस ३२० जहाज शुक्रबार बिहान दुबईबाट काठमाडौंका लागि उड्यो । चालक दलका आठ र १ सय ३७ यात्रु बोकेर उडेको जहाज दुई घन्टापछि अकस्मात गन्तव्य परिवर्तन गरी काठमाडौंको सट्टा भारतको नयाँदिल्लीमा आकस्मिक अवतरण गर्नेपर्यो । काठमाडौं नआई के कारण जहाज दिल्लीमा अवतरण गर्यो ? सबैको अनुमान प्राविधिक समस्या

Read More