Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
समाचार – Page 2 – Rabin's Blog
Friday, March 29, 2024
Home > समाचार (Page 2)

साउदी गएको ३ महिनामै अस्ताए कुल बहादुर फुयाल

साउदी, ७ साउन । रोजगारीको सिलसिलामा तिन महिना अगाडी साउदी अरब आएका कुलबहादुरको दुर्घटनामा परी हिजो श्रावन ६ गते निधन भएको छ। बिपन्न बर्गका कुल बहादुर आर्थिक स्थिति सुधारको खोजीमा प्रवास निस्किएका थिए तर उनको सपना माथी दैबले ठुलो अन्याय गरेको छ। आइतबार सदा झैँ उनी ड्युटीमा निस्किए तर साँझ

Read More

प्रचण्डको आक्रोश: अब काँग्रेस सिद्धियो, गोविन्द केसीलाई मार्न चाहान्छ काँग्रेस – भिडियो हेर्नुहोस

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काँग्रेसजस्तो लोकतान्त्रिक पार्टीले अन्य कार्यसूची नपाएर प्रा डा गोविन्द केसीको पुच्छर लाग्नु विडम्बनाको विषय भएको बताउनुभएको छ । नेकपाका संस्थापक महासचिव पुष्पलालको ४०औँ स्मृति दिवसका अवसरमा नेकपा सचिवालयले आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले ‘दुई तिहाइको समर्थन प्राप्त सरकारलाई काम गर्न नदिन विभिन्न

Read More

शुरु भयो हिमानीको साउने ब्रत! पति पारसका लागि साउने ब्रतमा हिमानी, पुगिन् छोराछोरीको साथमा (भिडियो)

काठमाडौ – पूर्व युवराज्ञी हिमानी शाह पनि आफ्ना पति पूर्व युवराज पारस शाहको दीर्घायुको कामनासहित साउने ब्रतमा छिन् । पूर्व युवराज्ञी हिमानी शाहले सोमबार विहान आफ्ना छोराछोरीसहित पशुपति मन्दिरमा पूजाआजा गरेकी छन् । साउनको पहिलो सोमबार पूजाअर्चना गर्न उनी छोरा हृदयन्द्र र छोरी पूर्णिकाको साथमा पशुपति आएकी हुन् । विहान सवा

Read More

बिरामीको सेवा रोकी आमहडतालमा उत्रने चिकित्सकलाई सरकारले दियो यस्तो चेतावनी

काठमाडौँ – नेपाल निजामती कर्मचारी संगठनले त्रिवी शिक्षण अस्पताल महाराजगन्जका चिकित्सकलाई बिरामीको सेवा रोकी आमहडतालमा नउत्रन आग्रह गरेको छ ।संगठनको चौथो केन्द्रीय कमिटी बैठकका निर्णयबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष केदार देवकोटाले अस्पतालजस्तो संवेदनशील क्षेत्रमा आमहडताल गर्दा बिरामीको उपचारमा गम्भीर असर पर्ने भएकाले चिकित्सकलाई अस्पतालमा हडताल,

Read More

भर्खरै अमेरिकन पेस्तोल र खुँडा बोकेर गुन्डागर्दी गर्दै हिड़ने नेता यसरी पर्यो प्रहरीको फन्दामा

नवलपरासी– नेपाली कांग्रेस निकट युवा संगठन तरुण दलका जिल्ला नेता पेस्तोलसहित पक्राउ परेका छन् । तरुण दल नवलपरासी जिल्ला कमिटीका सदस्य किशोर आचार्य गाडीमा पेस्तोल र खुँडा लिएर हिँडेको अवस्थामा पक्राउ परेका हुन् । तरुण दलका नेता प्रहरीको सवारी चेकिङका बेला आइतवार साँझ बर्दघाटबाट पक्राउ परेका जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको

Read More

नारायणगढ-मुग्लिन सडकमा दुर्घटना रोक्न आउने भयो यस्तो सिस्टम

इच्छाकामना (चितवन) : नारायणगढ-मुग्लिन सडकमा सवारी दुर्घटनाको जोखिम न्यूनीकरण गर्न काम थालिएको छ। सवारीलाई नदीमा खस्नबाट जोगाउन नेपालमै पहिलो पटक ‘ केबल ब्यारियर सिस्टम’ प्रयोग गरिएको छ। दुर्घटना हुँदा सवारीसाधन सडकबाट खसेर सोझै त्रिशूलीमा खस्ने कारण त्यसलाई रोक्न प्रयोगात्मक रूपमा थालनी गरिएको हो। सवारीसाधन नदीमा खस्दा क्षति ठूलो हुने भएकाले

Read More

क्यान्सरपिडित इरफान खानको बाच्ने सम्भावना कति ? इरफानले मिडियालाई दिए यस्तो दुखद जानकारी(भिडियो सहित)

Here is a big treat for all Irrfan Khan fans from the star himself. The actor, who is undergoing treatment for a neuroendochrine tumour in London, shared a happy new picture on Twitter on Sunday. The actor changed his display picture and fans noticed how happy, although slightly weak, he looked

Read More

पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले देशमा अब आगो बाल्छौ भन्दै दिएको अभिव्यक्ति ‘कानुन र आचारसंहिता विपरीत’ सरकारले चाहेमा सबै सुविधा खोसिने !

काठमाडौं–२३ दिनदेखि अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसीको समर्थनमा शनिबार बानेश्वरमा नागरिक समाजले र्याली र कोणसभा गर्यो ।कोणसभामा पूर्व भीआईपीदेखि नागरिक समाजका अगुवाहरू बोले ।गोविन्द केसीको पक्षमा सरकारविरुद्ध कडारूपमा प्रस्तुत भएका नागरिक समाज र संवैधानिक आयोगका पूर्व प्रमुखहरूले आगो मात्रै ओकलेनन्, हिंसात्मक अभिव्यक्ति पनि दिए । त्यसैबीच बानेश्वरमा प्रहरी र आन्दोलनकारीबीच

Read More

१ करोड सहयोग गर्ने डोल्मा भन्छिन ‘नेपाली भन्दा ठुलो मन भएका मान्छे संसारमै छैनन’ (भिडियो)

प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेको तुइन विस्थापन कार्यक्रममा लागि गायिका आनी छोइङ डोल्मा शेर्पाले एक करोड सहयोग हस्तान्तरण गरेकी छन्।नेपाल टेलिभिजनको ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रमको आज राति प्रसारित पहिलो शृखंलामा गायिका शेर्पाले सो रकम हस्तान्तरण गरेकी हुन्। उनले उक्त रकमले एउटा मात्र भए पनि झोलुङ्गे पुल बन्न सकोस् भनी कामना

Read More

खेलाडी बसेका होटेलको कोठा–कोठामा पुग्थे दीपेन्द्र, र भन्थे , ल है भाइ, देशको नाम राख्नुपर्छ !

दिवानी दीपेन्द्रसँग विवाह गर्न अत्यन्त लालयित थिइन् । त्यसका निम्ति दीपेन्द्रलाई त उनले काबुमा लिएर तयार गरेकै थिइन्, परिवारका सदस्यहरूलाई मनाउने सफलता भने उनलाई मिल्न सकेन ।सचिवालयका कर्मचारी र अङ्गरक्षकहरूलाई आर्थिक सहयोग गरेर दिवानीले प्रभावमा पारेकी थिइन् । समय–समयमा दिवानीले दीपेन्द्रको सचिवालयका कर्मचारी तथा अङ्गरक्षकहरूलाई उपहार पनि दिने गर्थिन् ।दीपेन्द्रको

Read More