Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
समाचार – Page 3 – Rabin's Blog
Thursday, March 28, 2024
Home > समाचार (Page 3)

आज हिन्दुहरुको पवित्र दिन : साउनको पहिलो सोमवार साथै हरिशयनी एकादशी घर घरमा तुलसीको बिरुवा रोप्दै !

काठमाडौँ – आषाढ शुक्ल एकादशीका दिन आज नेपालीले घर घरमा तुलसीको बिरुवा रोप्दैछन् । ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा राखिएको तुलसीको दलको बिरुवा आज घरघरमा रोपिन्छ । आजदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्नुहुने धार्मिक विश्वासका आधारमा आजको एकादशीलाई हरिशयनी एकादशी पनि भनिन्छ । तुलसीलाई भगवान् विष्णुको स्वरुपका रूपमा लिइन्छ । प्रत्येक हिन्दू

Read More

कस्तो पापी बाउ !इज्जत जोगाउन आफ्नै बुवाले छोरीलाई जिउँदै जलाए. १९ बर्षिय लक्ष्मी यसरि एकछिनमै खारानी बनिन् (तस्बिर सहित)

भारतको मध्य प्रदेशको खण्डवा जिल्लामा एक युवतीको आफ्नै बुवा र दाईले जिउँदै जलाएका छन् । आफ्नै छोरी तथा बहिनीलाई जिउँदै जलाउनुको मुख्य कारण इज्जत भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार ती युवतीले परिवारको इच्छा विपरित विवाह गर्न लागेकी थिइन् । गएको शुक्रबार १९ वर्षीय लक्ष्मी बाई उनका प्रेमी राजकुमार

Read More

गोविन्द केसीको समर्थन गर्दै सधै हस्पिटल बन्द गर्न पाइदैन भन्दै नर्सले बिरोध गरेपछि त्रिवि शिक्षण अस्पतालमा यसरी कुटिइन् नर्स सुपरभाइजर (भिडियोसहित)

काठमाडौ – शिक्षण अस्पताल महाराजगन्जमा बिहीबार बिहानैदेखि चिकित्सकहरूबीच नै दोहोरो भनाभन चल्यो । बिरामी भर्ना भएको वाडैपिच्छे केसी समर्थक चिकित्सक सेवा बन्द गराउँदै थिए । उता सरकारले पनि हरेक वाडमा प्रहरी तैनाथ गरेको थियो । केही चिकित्सकले बिरामीलाई सेवा दिन नसक्ने बताउन थालेपछि नर्सहरूले भने सेवा रोक्न नहुने बताए । यही

Read More

बोल्दिन भन्दाभन्दै केपी ओलीले बोलाएपछी

ज्वाला संग्रौला- बामपन्थीका केहि अराजक पाठाहरु हिजोआज डाक्टर केसीको अनसनमा राजनैतिक घुसपैठ छिर्यो भनेर तिन कान्ला उफ्रिरहेछन्। यिनीहरुले आफू चाहिँ ऐना हेर्छन् कि नाई? पाइलट बनेर पार्टीसँगै देश उडाउने ज़िम्मेवारी लिएका जुम्ल्याहाहरु धमाधम माफियाका चुलामा घुसेर भुँडी भर्दा त्यहाँ राजनैतिक घुसपैठ भएको यिनेर्ले देखेनन्, एउटा पत्रकारले प्रश्न सोधेको भरमा संचारमन्त्रीले

Read More

“सबै मेडिकल कलेज पाँच वर्षभित्र राष्ट्रियकरण, सबै स्वास्थ्य सेवा निशुल्क”

काठमाडौ । मेडिकल क्षेत्रमा बेथिति छ, अस्पताल पुग्ने बित्तिकै हजार पाँच हजारको बिल सामान्य भएको अवस्था छ । सार्वजनिक स्वास्थ्य सेवा कमजोर हुँदै गएको छ । डाक्टर बन्न लाखौं खर्च गरिसकेपछि त्यसको लगानी उठाउनै पर्ने बाध्यता नवप्रवेशी डाक्टरहरुको छ । यो अवस्थाको अन्त्य गर्न पनि डा. केसीका माग पुरा गर्नुपर्छ

Read More

७ पढेको, ८ पढेको, १० पढेको व्यक्तिलाई के भनौं र खै ? भन्दै देशमा आगो वल्छ भन्ने पूर्वप्रधानन्याधिस शुसिला कार्कीलाई सांसद नविना लामाको कडा जवाफ

काठमाडौं) । डा. गोविन्द केसीको समर्थनलाई लिएर पूर्वप्रधानन्यायधिस शुसिला कार्कीले डा. केसीको माग पुरा नभए देशमा आगो वल्छ भनि दिएको अभिव्यक्तिलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की युवा नेतृ, अनेरास्ववियुकी केन्द्रिय अध्यक्ष तथा सांसद नविना लामाले कडा रुपमा खण्डन गर्दै जवाफ फर्काएकि छिन् । हिजो गोबिन्द केसीको समर्थनमा निस्किएको जुलुसमा उनले भाषण गर्ने

Read More

सात महिनाको दुधे बालिक बलात्कारको दर्दनाक घटनाका आरोपी पिन्टुलाई मृत्युदण्ड

काठमाडौं । भारतमा आमाको दुध चुसिरहेको सात महिनाको दुधे बालिकलाई बलात्कार गरी चौरमा फाल्ने १९ वर्षे पिन्टु भराडालाई मृत्युदण्ड दिइने भएको छ । भारतको राजस्थानस्थित एक अदालतले सात महिनाको बालिकालाई बलात्कार गर्ने बलात्कारीलाई मृत्युदण्डको सजाए सुनाएको छ । भारतको केन्द्र सरकारको तर्फबाट पोक्सो एक्टमा हालै गरिएको नयाँ संशोधनपछि १२ वर्षभन्दा कम

Read More

पोखरामा बन्यो प्लाष्टिकले सडक, खेर गएका प्लाष्टिकबाट यस्तो सडक बन्छ (भिडियो)

फालिएका र प्रयोग नहुने प्लास्टिकबाट पोखरामा पक्की सडक बनाइएको छ । पोखराका दुई युवाले भुटानबाट यस्तो सीप सिकेर पोखरामा १ सय मिटर पिच गरेका देखाएका छन् । पोखरा १४ को अनुपम टोलको सडकलाई युवाले प्लास्टिक प्रयोग गरेर सडक पिच गरेका हुन् । ग्रिन रोड वेस्ट म्यानेजमेन्ट कम्पनीका युवाले प्लास्टिक पेलेर बाटो

Read More

भर्खरै पाल्पामा घट्यो डरलाग्दो दुर्घटना – पूरा हेर्नुहोस

पाल्पा । पाल्पा–बुटवल सडकखण्डको सिद्धबाबामा ट्रकको ठक्करबाट मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको छ । तानसेनबाट बुटवलतर्फ जाँदै गरेको ना ३ ख १००८ नम्बरको ट्रकले अगाडि गुडिरहेको लु २१ प ९६८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ । प्रहरीका अनुसार

Read More

के हो अनशन , अन्न नखाई कति दिन बाँच्न सक्छ मान्छे ? -भिडियो सहित

नेपालमा यतिबेला सर्वाधिक चर्चामा छन् डाक्टर गोविन्द केसी । चिकित्सा शिक्षामा सुधारको माग राख्दै उनीअहिले १५ औं पटक आमरण अनसनमा छन् । यस पटकको अनसनमा उनले आफ्नो रेकर्ड तोड्ने देखिएको छ । उनी यस अघि सबैभन्दा बढी २२ दिनसम्म अनसन बसेका थिए । तर उनको यो १५ औं अनसनको आज

Read More