१३७ यात्रु बोकेर काठमाडौंका लागि उडेको एयरबसमा एक नेपालीले यस्तो अपशब्द बोलेपछि…
काठमाडौं, १७ चैत । पूर्वगृहमन्त्री एवं नेपाली काँग्रेसका नेता खुमबहादुर खड्काको निधनमा नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले मार्मिक श्रद्धान्जली पत्र लेखेका छन् । भारतमा खड्काको निधन भएको खबर थाहा पाउनासाथ गौतमले श्रद्धाञ्जली पत्र लेखेका हुन् । खड्का र आफ्नो हक्की स्वभाव समान रहेको भन्दै गौतमले लेखेका छन् । गौतमको छोटो
Read More