Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
अपहरण पछि फिरौती माग्दै वडा अध्यक्षले नै कन्चटमा गोली हानी गरे बालकको निर्मम हत्या (भिडियोसहित) – Rabin's Blog
Friday, April 26, 2024

अपहरण पछि फिरौती माग्दै वडा अध्यक्षले नै कन्चटमा गोली हानी गरे बालकको निर्मम हत्या (भिडियोसहित)

रौतहट । रौतहटमा १२ बर्षिय शनिदेवल शाहको अपहरणपछि निर्मम हत्या भएको छ ।

जिल्लाको कटहरिया नगरपालिका वडा नम्बर ९ का दिलिप शाहका १२ बर्षीय शनिदेवल शाहको गत शनिबार राति हत्या भएको हो । आफ्नो कलिलो छोराको निर्मम हत्यापछि परिवारमा रुवाबासी चलेको छ । परिवारले अपहरणपछि हत्या गर्ने अपराधीलाई हदैसम्मको सजायको माग गर्नु भएको छ ।

दिदिहरु संग सुतिरहेको बालकलाई ओछ्यानबाट उठाएर गाउँभन्दा निकै टाढा बागमती नदीको सुनसान स्थानमा राखेर अपहरणकारीहरुले हात–खुटा भाँचेको, छातीको करंगहरु भाँच्नुको साथै शरीरको विभिन्न भागमा करेन्ट लगाएर आँखा फुटाएर कन्चटमा गोली हानी निर्मम हत्या गरेको अवास्थामा शव फेला फरेको थियो ।

हत्याको आरोपमा प्रहरीले वडाध्यक्ष रामअज्ञासहित उनका भाइहरु रामबाबु, लालबाबु, शक्ति यादव, बृन्दावन नपाको आकडपाकर टोलका रवी पटेल, विनोद पटेल, स्थानीय डुमरियाकै प्रविण यादव, सुनिल यादवसहित १२ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

भिडियो हेर्नुहोस:

Leave a Reply

Your email address will not be published. Required fields are marked *