Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
मलेसियामा एक्लै स्टेज तताए अशोक दर्जीले, २ दिनमै ७ लाखले हेरे यो भिडियो – Rabin's Blog
Wednesday, May 1, 2024

मलेसियामा एक्लै स्टेज तताए अशोक दर्जीले, २ दिनमै ७ लाखले हेरे यो भिडियो

काठमाडौं । अशोक दर्जीको जीवन एका एक फेरिएको छ । सडक बालबालिकाको जस्तै देखिएका दर्जी एकाएक भाइरल बन्दा उनको परिवारको नै जीवन फेरिने भएको छ । आर्थिक अवस्था कमजोरका कारण अशोकको प्रतिभा लुकेको थियो।

गाउँमा छँदा विद्यालय पनि नजाने खोला तथा सडकका किनारामा खेल्दै दिनहरु बिताउने गर्थे । एकाएक दर्जी टंक बुढाथोकीको नजरमा परेपछि उनी बिस्तारै चर्चामा आए । दर्जीलाई बुढाथोकीले गाउँबाट काठमाडौं ल्याएर सामाजिक सञ्जालमा देखाउँदा उनको प्रतिभाले एकाएक भाइरल बनेका हुन्।

दर्जीको स्वरमा रहेको ‘मन बिनाको धन ठूलो की धन बिनाको मन’ भन्ने गीतले संसारमा रहेका नेपालीहरुलाई नै हल्लाएको छ।
उनलाई देश तथा विदेशमा सांगेतिक प्रस्तुतीका लागि अफर पनि आउन थालेका छन् । यसै क्रममा केहि दिन देखि कार्यक्रमको लागि मलेसिया पुगेका अशोक दर्जीले स्टेजमा आफ्नो प्रस्तुति देखाएका छन् ।

उनको प्रस्तुतिले दर्शकहरु झुमेर नाचे भने कार्यक्रममा भिड नै लाग्यो । अशोकले मलेसिया पुगेर स्टेजमा गाएको गित पनि २ दिनमै ७ लाख ९ हजार भन्दा बढीले हेरी सकेका छन् । उनले मलेसियामा रहेका नेपालीलाई भरिपूर्ण मनोरञ्जन दिएको यस भिडियोमा हेर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *