Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
राजेन्द्र महतोले ओलीलाई दिए ठाडै यस्तो डरलाग्दो चुनौती – हेर्नुहोस यस्तो सम्म भने ! – Rabin's Blog
Saturday, April 27, 2024

राजेन्द्र महतोले ओलीलाई दिए ठाडै यस्तो डरलाग्दो चुनौती – हेर्नुहोस यस्तो सम्म भने !

– राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले मधेस आन्दोलनको सम्बोधन नभए पुनः आन्दोलनकोआँधीबेहरी ल्याउने बताएका छन्। महताेले संविधान संशोधनमा सरकारले लचकता नदेखाए पुनः आन्दोलनको आँधेबेहरी ल्याउने चेतावनी दिएका हुन्।प्रेस मंच नेपालको जिल्ला अध्यक्षसहित केन्द्रीय समितिको भेलाको उद्घाटन सत्रमा बोल्दै महतोले भने, ‘सरकारलाई दुई तिहाईको बलमा आवश्यक संशोधनको अपेक्षामा सरकारलाई समर्थन गरेका छौँ।

सरकारबाट संशोधनको अपेक्षा छ, तर भरोसा छैन, त्यसैले संविधान संशोधनको विधयेक पेसको अपेक्षामा छौँ।’ उनले समयमै सरकार सचेत भई संविधानमा देखिएका त्रुटि संशोधन गरी देशलाई अगाडि बढाउन आग्रह गर्दै देशमा हालसम्म छवटा संविधान बनिसकेका र दुईवटा संविधानसभाको निर्वाचनमा आएको सातौँ संविधानमा देशले कोल्टे फेर्ने आशा सहित मधेसी जनताले संशोधनको बाटो पर्खेको बताए।

कार्यक्रममा प्रदेशसभा सदस्यहरू मनीषकुमार सुमन, सुरिता साह, राजिव झा, परमेश्वर साह, गोविन्दनारायण साह, नेत्रविक्रम झा, डा. रिना यादव, अल्का झा, बबिता चौधरी, नीरा साह, जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहलाई मायाको चिनोसहित सम्मान गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *