Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
प्रचण्डको प्रधानमन्त्री पद खाइदिएका कटवालले ओलीमाथि लिए कसैले नसोचेको एक्सन ! – Rabin's Blog
Saturday, April 27, 2024

प्रचण्डको प्रधानमन्त्री पद खाइदिएका कटवालले ओलीमाथि लिए कसैले नसोचेको एक्सन !

काठमाडौं । पूर्व प्रधानसेनापति रूक्माङ्गद कटवालले केपी शर्मा ओली नेतृत्वको सरकारले काम भन्दा पनि गफ मात्रै ठूलो गरिरहेकोमा असन्तुष्टि जनाएका छन्। प्रधानसेनापति पदमा पुष्पकमल दाहाल प्रचण्डको प्रधानमन्त्री पद नै खाइदिएका कटवालले माउन्टेन टेलिभिजनको अन्तर्वार्तामा ओलीलाई गफाडीको संज्ञा दिँदै हमला बोलेका हुन्।

‘वाम गठबन्धनको नेतृत्वमा बनेको सरकामाथि जनताको ठूलो आश छ अब विकास र समृद्धि हुन्छ, रोजगारी पाउँछौं भनेर,’ कटवालले भने– ‘प्रधानमन्त्री ओलीले दैनिकजस्तो भ्रष्ट र भ्रष्टचारीलाई कारवाही गर्छु भनेका छन्, तर व्यवहारमा त्यस्तो देखिएको छैन।

सरकारका मन्त्रीहरु पनि ठोस काम भन्दा लोकप्रियता कमाउनको लागि मात्रै फण्डामा लागिरहेका छन्। साथै सरकार बनेको यति लामो समयसम्म पनि जनताले अनुभूति गर्ने कुनै पनि काम देखिएको छैन्। यसबाट के प्रष्ट भयो भने ओली सरकारले काम भन्दा गफ मात्रै ठूलो गरिरहेको छ। यो राम्रो होइन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *