Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
ज्योति मगरको लागि आयो यस्तो खबर ,थाहा पाएर दंग पर्नुहुन्छ ! – Rabin's Blog
Friday, April 26, 2024

ज्योति मगरको लागि आयो यस्तो खबर ,थाहा पाएर दंग पर्नुहुन्छ !

मनोरन्जन र कला प्रदर्शनका लागि सन्चालन भैरहने महोत्सवहरुमा पछिल्लो समय बिकृति फैलिदै गएको छ ।गायिका तथा मोडेल ज्योतिको मगरको उत्तेजक प्रस्तुतिले महिला हिंसाको घटनालाई प्रोत्साहन गरेको भन्दै गीत गाउन प्रतिबन्ध लगाइने भएको छ । सुनसरीको इटहरीको तालतलैयामा वैशाखको पहिलो साता हुन लागेको महोत्सवमा उनलाई प्रतिबन्ध लगाइएको हो ।

यस्ता अराजक र अस्लिल गतिबिधिहरुले सामाजिक बिकृतिलाई प्रोत्साहन गर्ने र महोत्सवहरुलाई उत्शृंखल बनाउने गरेका छन् ।सुनसरी सदरमुकाम इनरुवामा आयोजित हिंसा न्यूनीकरण विषयक कार्यक्रममा बोल्दै इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले उनीमाथी प्रतिबन्ध लगाइने बाताए ।

उच्छृङखल प्रस्तुतिले समाजमा विकृति निम्त्याउनुका साथै हिंसालाई प्रश्रय दिने भन्दै त्यस्तो कार्यका लागि इटहरी उपमहानगरपालिकाले कुनै पनि हालतमा इजाजत नदिने बताइन् ।

पछिल्लो समयमा देशभर सन्चालन भएका कतिपाए महोत्सवहरुमा छोटा लुगा लगाएर अंग प्रदर्शनको बिषयमा निकै आलोचना समेत भइरहेको छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *