Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
नेपाली सेनाका मेजर ब्राउन सुगरसहित पक्राउ, राष्ट्रसेवक नै तस्करी – Rabin's Blog
Friday, April 26, 2024

नेपाली सेनाका मेजर ब्राउन सुगरसहित पक्राउ, राष्ट्रसेवक नै तस्करी

काठमाडौं, १० असार । प्रहरीले ५४ ग्राम ब्राउन सुगर सहित नेपाली सेनाका मेजरलाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीको बिशेष ब्युरोले ब्राउन सुगर सहित नेपाली सेनाका मेजर धिरेन्द्रजंग शाही र ब्राउन सुगर कारोबारी रिम पौडेललाई पक्राउ गरेको हो ।

मेजर शाही ब्राउन सुगर खरिद गर्न गएको भन्ने सूचनाका आधारमा छापा मार्दा प्रहरी बाँकेको ढकरीबाट ५४ ग्राउ ब्राउन सुगर सहित उनीहरूलाई पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।पक्राउ परेका मेजर शाही श्री मेयर गण, शम्सेरगञ्जमा कार्यरत रहेको प्रहरीको भनाई छ ।

पक्राउ परेका पौडेल लागुऔषधका ठूला कारोबारी भएको प्रहरीले दाबी गरेको छ । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *